मन्त्रिपरिषद् विस्तार आज पनि नहुने

प्रधानमन्त्री बनेको साढे दुई महिना बितिसक्दा पनि सरकार पाँच जना मन्त्रीको भरमा रहेको छ ।

सम्बन्धित सामग्री

मन्त्रालय भागबण्डामा फेरि किचलो, आजलाई टर्‍यो मन्त्रिपरिषद् विस्तार

बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तार शुक्रवार मात्रै गर्ने सहमति गरेको छ ।  मन्त्रिपरिषद् विस्तारका लागि आन्तरिक तयारी नपुगेको भन्दै नेताहरूले शुक्रवार मात्रै सरकार विस्तार गर्ने सहमति गरेका प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।  दलहरूबीच मन्त्रालय भागबण्डामा कुरो मिल्न नसकेपछि मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । राजनीतिक दलहरूले मन्त्री हुने व्यक्तिको टुंगो भने लगभग लगाइसकेका छन् । सत्ता गठबन्धनमा सहभागी ५ दलमध्ये राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने बताएको छ । त्यसबाहेक कां...

भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । बुधबार पार्टी कार्यालयमा बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।  बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले बैठकमा अध्यक्षले गरेको ब्रिफिङका क्रममा अध्यादेशका कारण ढिला भए पनि अव ढिला नहुने जानकारी गराएको बताए । ‘अध्यक्षले समसामयिक विषयमा रिपोर्टि

किन भदौ २२ अघि नहुने भयो मन्त्रिपरिषद् विस्तार ?

सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका जनप्रतिनिधिले निर्वाचन आयोगमा दल रोज्ने समयसीमा भदौ २२ गतेसम्म रहेकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै समय लाग्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले भदौ २२ गते अघि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना नरहेको बताए । यसैबीच प्रधानमन्त्री देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि मन्त्रिपरिषद् विस्तारका लागि सक्रियता बढाएका छन् । बिहीबार प्रचण्डले प्रधानमन्त्री देउवा र ...

मन्त्रिपरिषद् विस्तार एक साता पछि मात्रै

काठमाडौं । अझै एक साता मन्त्रिपरिषद् विस्तार नहुने भएको छ । सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजावादी) का अध्यक्ष माधवकुमार नेपालले २३ भदौसम्म मन्त्रिपरिषद् विस्तारका विषयमा कुरा नउठ्ने बताएका हुन् । मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा गठबन्धनभित्र छलफल भइरहेको भनिएका बेला अध्यक्ष नेपालले २३ भदौसम्म कसैले पनि मन्त्रिपरिषद् विस्तारबारे चुइँक्कसमेत नगर्ने बताएका हुन् । सत्तारुढ गठबन्धन […] The post मन्त्रिपरिषद् विस्तार एक साता पछि मात्रै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

‘लाजमर्दो भइसक्यो, छिट्टै मन्त्रिपरिषद् विस्तार गरौं’

१४ भदौ, काठमाडौं । लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेकोमा सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले असन्तुष्टि जनाएका छन् । सरकार गठन भएको डेढ महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्नुले लाजमर्दो भएको भन्दै नेताहरुले अब एक दिन पनि ढिला गर्न नहुने बताएका छन् । प्रतिनिधिसभा पुनर्स्थापना भएको भोलिपल्ट २९ असारमा प्रधानमन्त्री भएका शेरबहादुर देउवाले चार मन्त्री र […]

नयाँ दलले मान्यता नपाएसम्म मन्त्रिपरिषद् विस्तार नहुने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउन अझै कम्तीमा एक साता लाग्ने भएको छ। राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई खुकुलो बनाउँदै सरकारले अध्यादेश ल्याएपछि एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट छुट्टिएका दुई समूहले निर्वाचन आयोगबाट दलको मान्यता नपाएसम्म मन्त्रिपरिषद् विस्तार नहुने भएको हो।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेलगत्तै प्रतिनिधिसभाका दुई ठूला दल एमाले र जसपाका असन्तुष्ट पक्

माधव नेपालको पार्टी सनाखत नहुँदासम्म मन्त्रिपरिषद् विस्तार नहुने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालको पार्टीको सनाखत टुंगिएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिनुभएको हो ।

अझै केही दिन मन्त्रिपरिषद् विस्तार नहुने

सरकारले अझै केही दिन पूर्णता नपाउने देखिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको एक महिना नाघिसक्दा पनि मन्त्रिपरिषद् ६ सदस्यमा सीमित छ । असार २९ गते सरकार नेतृत्व सम्हालेका देउवाले सोही दिन ४ जना मन्त्री बनाएका थिए ।त्यसको दुई हप्तापछि एक जना राज्यमन्त्री थपे । त्यसयता मन्त्रिपरिषद् विस्तारको विषय प्रधानमन्त्री देउवाको प्राथमिकतामा पर्न सकेको छैन । साउन २४ गतेपछि सत्ता साझेदार दलहरू माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेतासँग प्रधानमन्त्रीको छ

मन्त्रिपरिषद् विस्तार कहिले ?

५ जटिलता १. सरकार सञ्चालनबारे गठबन्धनमा न्यूनतम साझा कार्यक्रम तय हुन बाँकी २. सरकारमा सहभागी दलहरूबीच मन्त्रालय भागबन्डा मिलाउनै कठिन ३. एमाले वरिष्ठ नेता माधव समूह सरकारमा सहभागी हुन/नहुने अनिर्णीत ४. गठबन्धनका दलहरूभित्र मन्त्रीका आकांक्षी...