काठमाडौँ । नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दै छ । आजको बैठकमा एमालेको सङ्गठनात्मक प्रणालीको विषयमा छलफल हुने बताइएको छ । एमालेको पार्टी एकता जोगाउनको लागि मङ्गलवार बसेको बैठक बुधवार पुनः बस्ने गरी विना निष्कर्ष टुङ्गिएको थियो । एमाले कार्यदलको बैठक बिना निष्कर्ष सकियो, भोलि फेरि बस्ने