मुगु– स्थानीय तहको चुनावमा सहभागिताका लागि मुगुमा १५ वटा दल दर्ता भएका छन् । यसरी दर्ता हुने दलमध्ये ६ वटा राष्ट्रिय मान्यता प्राप्त र ९ वटा साना दलहरू छन् । तोकेको समयसीमाभित्र १५ दल दर्ता भएको मुगु जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता […]