काँग्रेसले बनायो उम्मेदवार छान्ने मापदण्ड

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बन्नेहरूका लागि मापदण्ड तय गरेको छ । शीर्ष नेताहरूको छलफलले प्रत्यक्ष र समानुपातिक उम्मेदवार मापदण्ड तय गरेको बैठकमा सहभागी एक नेताले बताए । समानुपातिकमा अघिल्लोपटक परेकालाई यसपटक नबनाउने, आन्दोलनमा सहभागी भएका, पार्टीमा लामो समयदेखि दुख गरेकालाई प्राथमिकता दिने, योग्यता भएको जनतामा प्रभाव पार्नेलाई छनोट गर्ने […]

सम्बन्धित सामग्री

उम्मेदवार छनोटका लागि कांग्रेसले बनायो मापदण्ड

काठमाडौं । नेपाली कांग्रेसले गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभाको टिकट नदिने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्षतर्फका उम्मेदवार छनोटको मापदण्ड बनाएको हो । विधान बमोजिम सिफारिस भएका व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, लोकप्रियता र आगामी दिनको सम्भावनाका आधारमा उम्मेदवार छनोट गर्ने कांग्रेसको निर्णय छ […]

एकीकृत समाजवादीले बनायो समानुपातिक उम्मेदवार चयनको मापदण्ड

काठमाडौं :  नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि समानुपातिकतर्फ उम्मेदवार चयनको मापदण्ड तयार गरेको छ । समाजवादीका महासचिव डा.बेदुराम भुसालले प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवार चयनको ६ वटा मापदण्ड तय गरेको जनाएका छन्। हाल समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य रहेकालाई लगातार दोहोर्‍याएर बन्द सूचीमा नसमेट्ने मापदण्ड तय गरिएको छ। गत स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका, विगतमा दुई पटक वा सोभन्दा बढी समानुपातिक सांसद

समानुपातिक उम्मेदवार छान्न एकीकृत समाजवादीले बनायो ६ बुँदे मापदण्ड

१ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीले समानुपातिक निर्वाचन पद्धतितर्फको उम्मेदवार चयनका लागि ६ बुँदे मापदण्ड बनाएको छ । महासचिव बेदुराम भुसालले शनिबार एक विज्ञप्ति जारी गरी ६ बुँदे मापदण्ड सार्वजनिक गरेको हो । हाल समानुपातिक तर्फका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यलाई नदोहोर्‍याउने, स्थानीय तह निर्वाचनका उम्मेदवारलाई समानुपातिकको बन्दसूचीमा नराख्ने, विगतमा दुई पटक वा सो भन्दा […]

समानुपातिक उम्मेदवार छनोट गर्न कांग्रेसले बनायो यस्ता मापदण्ड

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय संसदीय समितिको बैठकले पार्टीबाट आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न चारबुँदे मापदण्ड तयार पारेको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार बसेको कांग्रेसको बैठकले चारबुँदे मापदण्डसम्बन्धी निर्णय गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए। बैठक कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बसेको थियो। यस्तो छ कांग्रेसले तयार पारे

एकीकृत समाजवादीले बनायो उम्मेदवार छनोटको मापदण्ड

एकीकृत समाजवादीले आउँदो ४ मंसिरको संघीय चुनावका लागि उम्मेदवार हुने मापदण्ड तय गरेको छ ।

एकीकृत समाजवादीले बनायो उम्मेदवार छनोटका ७ मापदण्ड

२ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्‍य निर्वाचनका लागि उम्मेदवार छनोट गर्न ७ वटा मापदण्ड बनाएको छ । १ भदौमा बसेको केन्द्रीय सचिवालयको बैठकले ७ वटा मापदण्ड तयार गरेको महासचिव बेदुराम भूसालले जानकारी दिए । एकीकृत समाजवादीले बनाएको मापदण्ड यस्तो छ : क. पार्टीको कार्यदिशा, नीति […]

स्थानीय निर्वाचनका लागि एमालेले बनायो उम्मेदवार मापदण्ड

नेकपा(एमाले)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौट गर्नका लागि ६ वटा मापदण्ड तय गरेको छ । एमालेको बिहीवार सम्पन्न केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टीको उम्मेदवार छनौटका लागि ६ वटा मापदण्ड तय गरेको हो ।स्थानीय तह उम्मेदवारका लागि पार्टी नीति र कार्यक्रम प्रतिको प्रतिवद्धता, निर्वाचित जनप्रतिनिधिको […]

उम्मेदवार छनोट गर्न एमालेले बनायो ६ बुँदे मापदण्ड

काठमाडौं, चैत ११ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्न ६ बुँदे मापदण्ड तय गरेको छ । एमाले केन्द्रीय कमिटीको बिहीबार सम्पन्न बैठकले उक्त मापदण्ड तय गरेको हो । बैठकले चैत मसान्तभित्र आ–आफ्नो कमिटीबाट कम्तीमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न पनि मातहत कमिटीलाई […]

एमालेले स्थानीय तहको निर्वाचनमा बनायो उम्मेदवार छनोटको मापदण्ड

काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको मापदण्ड बनाएको छ । सोमबार (आज) बसेको स्थायी कमिटीमा उम्मेदवार छनोटको अधिकारबारे स्थायी कमिटीले गरेको निर्णय अनुमोदन गर्दै मापदण्ड बनाएको हो । उपमहासचिव एवं प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार जनप्रतिनिधिमा निर्वाचित भएर काम गरिरहेकाहरूको हकमा कामको मूल्याङ्कन हुनेछ । यस्तै कार्य क्षमता, विकास र […]

एमालेले बनायो उम्मेदवार छनोटको मापदण्ड

७ चैत, काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको मापदण्ड बनाएको छ । सोमबार बसेको स्थायी कमिटीमा उम्मेदवार छनोटको अधिकारबारे स्थायी कमिटीले गरेको निर्णयअनुमोदन गर्दै मापदण्ड बनाएको हो । उपमहासचिव एवं प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार जनप्रतिनिधिमा निर्वाचित भएर काम गरिरहेकाहरुको हकमा कामको मूल्यांकन हुनेछ । यस्तै कार्य क्षमता, विकास र सुशासनप्रति […]