समानुपातिक उम्मेदवार छनोट गर्न कांग्रेसले बनायो यस्ता मापदण्ड

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय संसदीय समितिको बैठकले पार्टीबाट आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न चारबुँदे मापदण्ड तयार पारेको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार बसेको कांग्रेसको बैठकले चारबुँदे मापदण्डसम्बन्धी निर्णय गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए। बैठक कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बसेको थियो। यस्तो छ कांग्रेसले तयार पारे

सम्बन्धित सामग्री

यसरी छान्दै छ एमालेले प्रत्यक्ष र समानुपातिक उम्मेदवार - Naya Patrika

एमालेले १६ असोजबाट प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवार छनोट प्रक्रिया सुरु गर्ने भएको छ । पार्टी कार्यालय, धुम्बाराहीमा मंगलबार बसेको स्थायी समिति बैठकले छनोटको विधि, प्रक्रिया र मापदण्ड टुंगो लगाउँदै...पूरा पढ्नुहोस् »