काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २९ को मतगणना सुरु भएको छ । यो वडामा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । प्रारम्भिक मत परिणाम अनुसार बालेनले ७३ भोट पाउँदा रुखमा ६२ र सूर्यमा ३२ भोट खसेको छ । उपमेयरको प्रतिस्पर्धामा पनि एमालेकी सुनिता डङ्गोल नै अगाडि छन् । उनले ५१ भोट ल्याउँदा […]