प्रिमियर लिगमा चेल्सी र म्यान्चेस्टर युनाइटेड विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यान्चेस्टर युनाइटेड विजयी भएका छन् । मंगलबार राति भएका खेलमा चेल्सीले एएफसी बर्नेमाउथलाई र म्यानचेस्टर युनाईटेडले नटिङघम फरेस्टलाई पराजित गरेका हुन् । लण्डन क्लब चेल्सीले आफ्नै मैदानमा भएको खेलमा बर्नमाउथलाई २–० ले पराजित गरेको हो । चेल्सीको लागि काइ हार्भट्ज र मेसन माउन्टले एक एक गोल गरे […]

सम्बन्धित सामग्री

चेल्सी, युनाइटेड र आर्सनल विजयी

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति चेल्सी, म्यान्चेस्टर युनाइटेड र आर्सनल विजयी भएका छन् । शिर्ष स्थानको चेल्सीले न्युकासल युनाइटेडलाई ३–० ले हराउँदा दोस्रो स्थानको लिभरपुललाई ब्राइटनले २–२ गोलको बराबरीमा रोक्यो । गएराति लिग तालिकाको तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई भने क्रिष्टल प्यालेसले २–० ले पराजित गरेको छ । म्यान्चेस्टर युनाइटेडले टोटनह्याम हट्सपरमाथि ३–० […]

प्रिमियर लिग राउन्ड अपः पेनाल्टी नपाउँदा रोकियो युनाइटेड, चम्किए बेल

म्यान्चेस्टर युनाइटेड चेल्सीसँग गोलरहित बराबरीमा रोकिएसँगै प्रिमियर लिगको उपाधि दौडमा चिरप्रतिद्वन्द्वी म्यान्चेस्टर सिटीसँग झन् पछि परेको छ । ओले गनर सोल्क्सायरको टोली दोस्रो स्थानमा रहे पनि सिटीभन्दा १२ अंकले पछि परेको हो । चेल्सी भने पाँचौ स्थानमा रहेको छ ।पछिल्लो २० लिग खेलमा एकमात्र पराजित बनेको युनाइटेडले पहिलो हाफमा पेनाल्टीबाट गोल गर्ने अवसर पाएको थियो । क्यालम हडसन ओडोईले ह्यान्डबल गरेको भन्दै  युनाइटेडले पेनाल्टी अपिल गरे पनि त्यसलाई रेफ्री स्टुअर्ट एटवेलले रद्द गरेका थिए ।आ

चेल्सी र म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकिए, अंक बाँडियो

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यान्चेस्टर युनाइटेडले दुई दुई गोलको बराबरी खेलेका छन् । दुवै टीमले एक एक पटक अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भए । चेल्सीका लागि रुडिगेरले २१ औँ मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । म्यान यू का मार्सियलले ५५ औ मिनेटमा बराबरी गोल फर्काए । मार्सियलकै गोलम...