सुनवल नगरमा एमाले विजयी

गठबन्धनलाई हराउँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेस तथा नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धनलाई पराजित गर्दै नगर प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले विजयी हासिल गरेको हो । तीन हजार २१८ मतको अन्तरले गठबन्धनका उम्मेदवार अर्जुनकुमार पोखरेललाई हराउँदै नगर प्रमुखमा एमालेको बिमला अर्याल ९०८ मतको फराकिलो अन्तरले विजयी भएकी छन् । यस्तै चार हजार ९०८ को अन्तरले गठबन्धनका उपप्रमुखका उम्मेदवार लेखनाथ खरेललाई हराउँदै एमालेका

सम्बन्धित सामग्री

नवलपरासीको ३ पालिकामा काँग्रेस र ३ पालिकामा एमाले विजयी

नवलपरासीको ६ वटा पालिकाको मतगणना कार्य सकिएको छ । जिल्लाको ७ पालिकामध्ये ३ पालिकामा नेपाली काँग्रेस र ३ पालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । अझै एउटा पालिका पाल्हीनन्दन गाउँपालिकाको मतगणना कार्य जारी नै रहेको छ । ६ दिन लगाएर सकिएको मत गणनाले रामग्राम, सुनवल नगरपालिका, सरावल गाउँपालिकामा एमालेले जित हासिल गरेको छ भने बर्दघाट नगरपालिका, प्रतापपुर, सुस्ता गाउँपालिकामा काँग्रेसले हात पारेको छ । यता पाल्हीनन्दन गाउँपालिकामा काँग्रेस र माओवादीको कडा प्रतिस्पर्धा चलिरहेको छ । उक्त गाउँपालिकाको नज

पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धन पराजित गर्दै एमाले विजयी

परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवार विमला अर्यालले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनकुमार पोखरेललाई ३ हजार २१८ मतान्तरले पराजित गरेर विजयी हुनु भएको हो । अर्यालले १४ हजार ८३८ ल्याउँदा पोखरेलले ११ हजार ६२० मत प्राप्त गर्नुभएकोछ । पराजित पोखरेल कांग्रेसका जिल्ला सभापतिसमेत हुन् […]

गठबन्धनलाई हराउँदै सुनवलको मेयर र उपमेयरमा एमाले विजयी

५ जेठ, नवलपरासी । नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धलाई हराउँदै मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयरमा एमालेकी विमला अर्याल र उपमेयरमा पनि एमालेकै सूर्यप्रसाद दुवे निर्वाचित भएका हुन् । अर्यालले १४ हजार …

नवलपरासीको सुनवल नगरपालिका: मेयरमा काँग्रेस, उपमेयरमा एमाले विजयी

नवलपरासी, १७ असार । नवलपरासीको सुनवल नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ । काँग्रेसका मेयरका उम्मेदवार भरतबहादुर थापा मेयरमा विजयी भएका हुन् । उनले एमालेकी बिमला अर्याल भन्दा ...

सुनवल नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank