सामसुङका दक्षिण एसिया प्रमुख केन काङ नेपाल आउँदै

काठमाडौँ – सामसुङको दक्षिण एसियाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केन काङ नेपाल आउने भएका छन्। उनी बुधबार काठमाडौँ आइपुग्ने छन् । अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केन काङ सामसुङको व्यापारको अवस्था तथा प्रवर्द्धनका लागि नेपाल आउन लागेका हुन्। उनले भारतमा बसेर सामसुङको दक्षिण एसिया हेरिरहेका छन् । भारतमा सामसुङको उपस्थिति गएको वर्षको डिसेम्बरमा २५ […]

सम्बन्धित सामग्री

अमेरिकी सिनेटर होलेन भदौ तेस्रो साता नेपाल आउँदै

अमेरिकी सिनेटर (सांसद) क्रिस भान होलेन भदौ तेस्रो साता नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । मेरिल्यान्डबाट प्रतिनिधित्व गर्ने सिनेटर होलेनले ८ दिनको दक्षिण एसिया भ्रमणमा आउन लागेका हुन् । उनी नेपालमा कुन दिन आउने भन्नेबारे भने प्रस्ट पारिएको छैन ।

डब्ल्युएचओका महानिर्देशक नेपाल आउँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस तीनदिने भ्रमणका क्रममा नेपाल आउने भएका छन् । डा. टेड्रोस तथा डब्ल्युएचओका दक्षिण एसिया निर्देशक तथा यूएनका सदस्य राष्ट्रहरूसँगको सहकार्य र सहयोग प्रणाली विभागका निर्देशकसहितको टोली डा. यही वैशाख ८ गते नेपाल आइपुग्नेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाल भ्रमणका...