अमेरिकी सिनेटर होलेन भदौ तेस्रो साता नेपाल आउँदै

अमेरिकी सिनेटर (सांसद) क्रिस भान होलेन भदौ तेस्रो साता नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । मेरिल्यान्डबाट प्रतिनिधित्व गर्ने सिनेटर होलेनले ८ दिनको दक्षिण एसिया भ्रमणमा आउन लागेका हुन् । उनी नेपालमा कुन दिन आउने भन्नेबारे भने प्रस्ट पारिएको छैन ।