प्रिमियममा शेयर निष्कासन गर्दै आईएमई लाइफ इन्स्योरेन्स

काठमाडौँ – आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको बीमा क्षेत्रमा पहिलो पटक प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनी बनेको छ। नेपाल धितो पत्र बोर्डले स्वीकृति दिएसँगै प्रतिकित्ता २३६.९१ रुपैयाँमा कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता शेयर सर्वसाधारणको लागि जारी गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डको वेबसाइटमा विवरण पत्र प्रकाशनको लागि […]

सम्बन्धित सामग्री

आईएमई लाइफ ‘चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३’द्वारा सम्मानित

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड– नेपाल’ को रनर अपको रूपमा सम्मान पाएको छ ।आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड– नेपाल’ को रनर अपको रूपमा सम्मान पाएको छ ।

आईएमई लाइफद्वारा भूकम्पपीडितलाई १० लाख सहयोग गर्ने घोषणा

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

आईएमई लाइफ इन्स्योरेन्सद्वारा देशभर बृहत रक्तदान कार्यक्रम सम्पन्न

झापा – आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शुक्रबार देशका प्रमुख स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनी स्थापना भएको छैटौं वर्ष सफलतापूर्वक पूरा गरेको उपलक्ष्यमा आयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो । झापाको बिर्तामोडमा पनि कम्पनीद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोडमा ३२ जनाले रगत दान गरेका थिए । रक्तदान कार्यक्रम […]

आईएमई पेबाट आईएमई लाइफको बीमा पोलिसी नवीकरण गर्न सकिने

आईएमई पेले प्रदान गर्ने बीमा सेवा भुक्तानी अन्तर्गत अब सेवाग्राहीहरूले आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नवीकरण गर्न सक्ने भएका छन् । सेवाग्राहीहरूले आईएमई पे एप डाउनलोड गरी आईएमई पे एप मार्फत ‘इन्स्योरेन्स’ को ‘पे प्रिमियम’ मा गई ‘आईएमई लाइफ नवीकरण’ क्लिक गरी मागिएको विवरण प्रदान गरी केही सेकेन्डमै आफ्नो पोलिसी नवीकरण गर्न सक्ने बताइएको छ । उक्त...

आईएमई लाइफले पायो ‘ट्रिपल बि’

काठमाडौँ – लाइफ इन्स्योरेन्सको क्षेत्रमा आफ्नो छुट्टै अस्तित्व बनाउन सफल आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गरेको छ। रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ। कम्पनीले आफ्ना लगानीकर्ताहरु तथा सम्पूर्ण हितकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखिमहरुलाई न्युनीकरण गर्दै लगेको समेत […]

आईएमई लाइफ इन्स्योरेन्सले पायो ट्रिपल बी रेटिङ

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले आईएमई लाइफ इन्स्योरेन्स समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी भन्ने जनाउँछ ।

आईएमई लाइफ इन्स्योरेन्सले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गर्‍यो

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी रहेको जनाएकाे छ । कम्पनीले आफ्ना लगानीकर्ताहरूको सुरक्षाको निम्ति जोखिमहरूलाई न्यूनीकरण गर्दै लगेको समेत यस रेटिङ्गले थप पुष्टि गरेकाे छ । आगामी […]

आईएमई लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न साधारण सभाले कम्पनीमा सर्वसाधारणलाई छुट्याइएको शेयर जारी गर्ने प्रस्ताव पारित गरी आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्नगाभिन वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत गरेको छ । […]

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौँथो वार्षिक साधारण सभाले कम्पनीमा सर्वसाधारणलाई छुट्टाइएको सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र अन्य कुनै जीवन बिमा कम्पनी गाभ्न गाभिन वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत पनि प्रदान गरेको छ...

आईएमई लाइफ इन्स्योरेन्स र सेन्चुरी कमर्सियलबीच सम्झौता

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सेन्चुरी बैंक लिमिटेडबीच बैंक इस्योरेन्स सम्झौता भएको छ ।