आईएमई लाइफ इन्स्योरेन्सद्वारा देशभर बृहत रक्तदान कार्यक्रम सम्पन्न

झापा – आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शुक्रबार देशका प्रमुख स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनी स्थापना भएको छैटौं वर्ष सफलतापूर्वक पूरा गरेको उपलक्ष्यमा आयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो । झापाको बिर्तामोडमा पनि कम्पनीद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोडमा ३२ जनाले रगत दान गरेका थिए । रक्तदान कार्यक्रम […]