एमसीसीको विषयमा सत्ता गठबन्धन सहमति नजिक

काठमाडौं । अमेरिकी सहयोग सम्झौता एमसीसीको विषयमा सत्तारुढ गठबन्धन सहमति नजिक पुगेका छन् । सत्ता गठबन्धनका नेताहरूबीच शनिबार भएको छलफलमा अब बस्ने प्रतिनिधिसभा बैठकबाट एमसीसी टुंगो लगाउने सहमति भएको स्रोतको दावी छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले शनिबार केही सञ्चार माध्यमसँग कुराकानी गर्दै आगामी बैठकबाट एमसीसी टुंगो लाग्ने बताउनुभएको हो । […]

सम्बन्धित सामग्री

एमालेसँग जसपाले माग्यो २५ सिट, ४ सिटमा कुरा नमिल्दा सहमति हुन बाँकी

जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेबीच चुनावी तालमेलका लागि भएको वार्ता सकारात्मक भएको नेताहरुले दाबी गरेका छन् । नेताहरुका अनुसार आज पुनः शीर्ष नेताहरुबीच छलफलपछि सहमति पत्रमा हस्ताक्षर हुनेछ । ‘छलफल सकारात्मक ढंगले अघि बढेको छ । हामी सहमति नजिक पुगेका छौ, सम्भवत आजै फाइनल होला’, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले रातोपाटीसँग भने, ‘सहमति हुनेमा म विश्वस्त छु ।’प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने समय नजिकिदै गर्दा जसपाले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा

‘प्रत्यक्षमा समस्या भए समानुपातिकबाट सहमति खोजिन्छ’

करिब दुई महिनादेखि छलफल गरे पनि अझैसम्म सत्ता गठबन्धन भित्र सिट बाँडफाँडको टुङ्गो लागेको छैन। सिट बाँडफाँट सहमति नजिक पुगेको र केही सिटमा मात्र दोहोरो दाबी रहेको नेताले बताएका छन्। केही निर्वाचन क्षेत्रमा एक भन्दा धेरै दलहरूको दाबी शीर्ष नेताको समझदारीमा टुंगोमा पुग्ने बताएका छन्। तर, अझै पनि करिब ३० वटा क्षेत्रमा सहमति जुट्न सकेको […]

मधेशमा गठबन्धनको सिट बाँडफाँट : जसपालाई आधा, बाँकी अरुलाई

१३ असोज, काठमाडौं । सत्ता गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँटको सहमति नजिक पुगेका छन् । सिट बाँडफाँटमा सहमति जुटाउन गठित कार्यदलका सदस्यहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकांश क्षेत्रमा सहमति जुटेको छ । केही क्षेत्रमा दुईवटा दलको दाबी छ र आपसमा सम्वाद गरेर सल्टाउने समझदारी भएको छ । प्रदेशसभाको सिट बाँडफाँटका लागि कार्यदलका संयोजक कृष्णप्रसाद […]

बाराको संघीय निर्वाचन क्षेत्रमा भएको भागबण्डाप्रति गठबन्धन घटक सन्तुष्ट

अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सत्ता गठबन्धन बीच भागबण्डा लगभग सहमति नजिक पुगेको अवस्थामा बारामा भने गठबन्धन घटक सन्तुष्ट देखिएका छन् । बाराको ४ वटा संघीय निर्वाचन क्षेत्रमा सिट बाँडफाँटबारे केन्द्रीय तहमा लगभग सहमति जुटेको छ । जसअनुसार बारा क्षेत्र नं १ नेपाली कांग्रेस, क्षेत्र नं २ र ३ जनता समाजवादी पार्टी र क्षेत्र नं ४ नेकपा एकीकृत समाजवादी पार्टीको भागमा परेको छ ।०७४ मा सम्पन्न निर्वाचनमा क्षेत्र नम्बर१ मा कांग्रेस, २ र ३ मा तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) र क्ष

समानुपातिकको सूचीमा माओवादीभित्रै छलफल भएन

काठमाडौँ : निकै लामो दाउपेच र रस्साकस्सीपछि सत्ता गठबन्धन सिट बाँडफाँडको गृहकार्यलाई अन्तिम रूप दिने तयारीमा जुटेका छन् । असोज १६ भित्र समानुपातिक तर्फका उम्मेदवारको प्रारम्भिक सूचि संशोधनको अन्तिम समय सीमा रहेको र असोज २३ गते प्रत्यक्ष तर्फको मनोनयनको समय रहेकाले गठबन्धनका दलहरू पुर्ववत अडानबाट पछि हट्दै सहमति नजिक पुगेका हुन् । तर उनीहरूले प्रत्यक्षतर्फ […]

काठमाडौं उपत्यकाका १५ सिटमा गठबन्धनभित्र यसरी हुँदैछ भागबण्डा

पाँच दलीय सत्ता गठबन्धन काठमाडौं उपत्यकाका १५ सिटमा सहमति नजिक पुगेको छ । काठमाडौंका १०, ललितपुरका ३ र भक्तपुरका दुई सिटमा गठबन्धनभित्र सिट बाँडफाँटमा खासै समस्या नरहेको बुझिएको छ ।काठमाडौंका १, ३, ४, ५, ६,  र १० नम्बर क्षेत्रमा कांग्रेसको एकल दाबी छ । काठमाडौं १ बाट ०७४ मा कांग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका थिए । त्यहाँ यस पटक पनि गठबन्धनबाट सिंह उम्मेदवार हुने निश्चित छ । यस्तै काठमाडौं ३ मा कांग्रेस नेतृ अम्बिका बस्नेत उम्मेदवार हुने पक्का जस्तै छ । ०७४ मा बाम गठबन्धनबाट एमालेका उ

सत्तारुढ गठबन्धन कार्यदलको बैठक : शीर्ष नेतालाई आजै प्रतिवेदन बुझाउने

काठमाडौं : सत्ता गठबन्धन कार्यदलको बैठक बुधबार पनि बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजेका लागि बोलाइएको छ।कार्यदलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश बुधबारसम्म टुङ्ग्याउने बताएको छ।यसअघि मंगलबार साँझ बसेको कार्यदल बैठकले चुनावी तालमेल र सिट बाँडफाँड बुधबार नै टुङ्ग्याउने निर्णय गरेको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए।उनले सिट बाँडफाँड सहमति नजिक पुगेको र कार्यदलका तर्फबाट सकेसम्म छिटै शीर्ष नेतृत्वलाई प्रति

सत्ता गठबन्धन बैठक निष्कर्षविहीन, भोलि साँढे ११ बजे पुन: बस्ने

काठमाडाैं : सत्तारुढ पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा सोमबार पनि सहमति जुट्न सकेन।सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा बीचको आजको बैठक असफल भएको हो।महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेलका लागि गरिएको दिनभरको प्रयास विना निष्कर्ष सकिएको हो।धेरै ठाउँमा सहमति नजिक पुगेको र त्यसलाई अन्तिम रुप दिन भोलि (मंगलबार) साँढे ११ बजे पुनः बैठक बोलाइएको कांग्रेस

सहमति नजिक छौं, भोलि कुरा मिल्छ : कार्की

सोमबार दिनभरको रस्साकस्सीकाबीच सत्ता गठबन्धन आगामी चुनावका लागि गठबन्धन टुंग्याउन असफल भएको छ। तर, छलफल सकारात्मक भएको नेताहरुले प्रतिक्रिया दिएका छन् ।

महानगर-उपमहानगरको बाँडफाँटमा सत्ता गठबन्धन सहमति नजिक (सम्भावित सूचीसहित)

काठमाडौँ – सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा महानगर तथा उपमहानगरको चुनावी तालमेल लगभग टुंग्याएको छ । गठबन्धनको सोमबारको बैठकले महानगर तथा उपमहानगरमा कुन दलका उम्मेदवार बन्ने भन्ने विषयमा सहमति नजिक पुगेको हो । हाल कांग्रेसलाई तीन महानगरसहित सात उपमहानगरमा मेयरको उम्मेदवार दिने तयारी भएको छ । यस्तै, भरतपुर महानगरको मेयर माओवादीलाई र उपमेयरसहित सबै २९ […]