४ सय लिटर मदिरा नष्ट

सर्लाही प्रहरीले एकै दिन पौने चार सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ। सर्लाहीको इलाका प्रहरी कार्यालय बरहथवाले नियन्त्रणमा लिएको ३७५ लिटर मदिरा नष्ट गरेको हो।...

सम्बन्धित सामग्री

बारा प्रहरीद्वारा ४ सय ४५ लिटर अवैध घरेलु मदिरा नष्ट

वीरगन्ज – बारा प्रहरीले ४ सय ४५ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।  अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर १४ स्थित राजघटा देखि सिमलासम्म ७ स्थानमा सञ्चालन गरिएको अबैध मदिरा भट्टी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । उनका अनुसार […]

२९ हजार लिटर घरेलु मदिरा नष्ट

निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरण रोक्ने अभियानमा रहेको नेपाल प्रहरीले झण्डै २९ हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । नष्ट गरिएकोमध्ये १६ हजार पाँच सय ३०...

यसरी प्रहरीले नष्ट गर्‍यो अवैध घरेलु मदिरा

काठमाडौं : महानगरीय प्रहरी वृत बालाजुको टोलीले अवैध घरेलु मदिरा नष्ट गरेको छ। तारकेश्वर नगरपालिका वडा नम्बर ९ मनमैजु तथा काठमाडौं महानगरपालिका वडा नम्बर १६ माछापोखरी कुमारीस्थान क्षेत्रबाट विभिन्न मितिमा बरामद गरिएका करिब ३ हजार ७ सय लिटर तयारी घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरिएको प्रहरीले…

बाजुरामा सय लिटर अवैध घरेलु मदिरा नष्ट

बाजुरामा करिब एक दर्जन पसलबाट अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ। सदरमुकाम मार्तडी बजार अनुगमन गर्ने क्रममा बडिमालिका नगरपालिका वडा नं ८ र ९ मा रहेका होटल र...

महोत्तरीका चार भट्टीपसलमा प्रहरी छापा, मदिरा नष्ट

प्रहरीले बिहीबार राति महोत्तरीका चार भट्टी पसलमा छापा हानेर घरेलु मदिरा जफत गरी नष्ट गरेको छ । भट्टी पसलमा अवैध रुपमा मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा बल्वा नगरपालिकास्थित प्रहरी टोलीले झण्डै ६५० लिटर कच्चा पदार्थ र एक सय लिटर मदिरा नष्ट गरेको हो ।विनोद साह, अरुण चौधरी, श्याम महतो र दिलीप साहले सञ्चालन गरेको भट्टी पसलबाट मदिरा र कच्चा पदार्थ जफत गरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।चारै जना भट्टी पसल संचालकलाई अ्बदेखि मदिरा उत्पादन नगर्ने सर्तमा

एक सय ७० लिटर घरेलु मदिरा नष्ट

डोटी । जिल्ला प्रहरी कार्यालयले यहाँका विभिन्न ठाउँमा अवैधरूपले उत्पादन गरिएका १७० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका–९ पाण्डुसैन घर भई हाल दिपायल–सिलगढी नगरपालिका–७ स्थित सडकखण्डमा अस्थायी टहरा बनाई बस्ने मानबहादुर थापाबाट ६०, लक्ष्मी गुरुङबाट ४५, अनिता बोगटीबाट ३० र वडा नं ६ […]

प्रहरीद्वारा घरेलु मदिरा नष्ट

जाजरकोट प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ । गत शनिबारदेखि घरेलु मदिरा नष्टको अभियान सञ्चालन गरेको प्रहरी टोलीले जाजरकोटका विभिन्न स्थानबाट १ हजार ४ सय २० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो ।

१२ सय लिटर घरेलु मदिरा बरामद

पर्सा– प्रहरीले पर्साबाट १२ सय लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । सोमबार विहान पथलैयाबाट आउँदै गरेकोको सार्वजनिक बसमा चेकजाँचका क्रममा सो परिमाणको मदिरा बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ । बीरगंज महानगर-१६ तथा मातहत प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले बसमा चेकजाँचका क्रममा उक्त परिमाणको मदिरा बरामद गरेको हो ।

अर्घाखाँचीमा ८ सय लिटर घरेलु मदिरा नष्ट

सन्धिखर्क नगरपालिका–१ का विभिन्न स्थानमा छापा मारेर ८ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक अम्मर बहादुर थापाले बताउनुभयो ।

इस्मा गाउँपालिकाद्वारा मदिरा नष्ट

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले गत साउनदेखि फागुनसम्म बरामद गरेको मदिरा नष्ट गरेको छ । प्रतिबन्धित पलाष्टिक जन्य मदिरा (मौसम रेड, कर्णाली गोल्ड, लिची, जुनकिरी, जलजला, किसान, शालिमार, स्पेशल सोफी) गरेर १ सय ५५ कार्टुन मदिरा नष्ट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले जनाकारी दिए । त्यस्तै इजाजत बिना राखिएको ४ कार्टुन बियर, बर्फि […] The post इस्मा गाउँपालिकाद्वारा मदिरा नष्ट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.