अन्तर्राष्ट्रिय विमानस्थलमा बढाइएको पार्किङ शुल्कविरुद्ध ट्याक्सी चालक आन्दोलित

काठमाडौं, १३ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ शुल्क बढाइएको भन्दै ट्याक्सी चालकहरु विरोधमा उत्रिएका छन् । ट्याक्सी चालकहरुले आज विमानस्थलको आगमन गेट अघि प्रदर्शन गरेका हुन् । उक्त पार्किङ स्थान आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएर चलाइरहेको छ । सो स्थानमा सवारी चालकहरु महँगो शुल्क तिर्न बाध्य भइरहेको भन्दै विरोधमा उत्रेका हुन् […]

सम्बन्धित सामग्री

भारतीय गाडीलाई निषेध गर्न माग गर्दै ट्याक्सी चालक आन्दोलित

काठमाडौं– नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै ट्याक्सी चालकहरु आन्दोलित भएका छन् । बिहीबार काठमाडौंको नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि भेला भइ मजदुर चालक स्वतन्त्र संघर्ष समितिले भाडाको काम गर्ने, निजी प्रयोजन गर्ने सवारीसाधन तत्काल बन्द गरी भारतीय गाडीलाई निषेध गर्न माग गरेका हुन् ।&...