लुम्बिनी : वर्तमान सरकार अल्पमतमा रहेको भन्दै प्रदेश प्रमुखलाई विपक्षी गठबन्धनले गरायो ध्यानाकर्षण

लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनलाई भेटी वर्तमान सरकार अल्पमतमा र अवैध रहेको भन्दै ध्यानाकर्षण गराएको छ

सम्बन्धित सामग्री

नयाँ सरकार गठनका लागि मार्ग पशस्त गर्न कांग्रेसको आग्रह

नेपाली कांग्रेस कोशीको संसदीय दलले बुधबार विज्ञप्ति सार्वजनिक गरी वर्तमान सरकार अल्पमतमा परिसकेकाले नैतिकताका आधारमा तत्काल राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको हो।...

प्रदेश १ सरकारलाई दिएको समर्थन एकीकृत समाजवादीद्वारा फिर्ता

मोरङ : प्रदेश १ को सरकारलाई दिएको समर्थन नेकपा (एकीकृत समाजवादी)ले फिर्ता लिएको छ। प्रदेशसभा सचिवालयमा नेकपा (एकीकृत समाजवादी)ले समर्थन फिर्ता लिएको पत्र सोमबार दर्ता गराएको हो।पार्टीका प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मीले प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीलाई उक्त पत्र हस्तान्तरण गरिन्। दर्ता नम्बर १४७ को पत्रमा एकीकृत समाजवादीले वर्तमान सरकारलाई आफ्नो दलका तर्फबाट रहेको समर्थन सोमबारदेखि फिर्ता गरेको उल्लेख गरिएको छ।उक्त अवसरमा प्रदेशसभा सदस्य रेग्मीले वर्तमान सरकार अल्पमतमा रहेकाले एकीकृत

प्रदेश नं १ सरकारलाई नेकपा (एकीकृत समाजवादी)को समर्थन फिर्ता

प्रदेश नं १ को वर्तमान सरकारलाई नेकपा (एकीकृत समाजवादी)ले आज समर्थन फिर्ता लिएको छ । प्रदेशसभा सचिवालयमा नेकपा (एकीकृत समाजवादी)ले समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको छ । सो पार्टीका प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मीले प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीलाई उक्त पत्र हस्तान्तरण गरेकी छन् । दर्ता नं १४७ को पत्रमा एकीकृत समाजवादीले वर्तमान सरकारलाई आफ्नो दलका तर्फबाट रहेको समर्थन आजको मितिदेखि फिर्ता गरेको उल्लेख गरिएको छ ।सो अवसरमा प्रदेशसभा सदस्य रेग्मीले वर्तमान सरकार अल्पमतमा रहेकाले एकीक