नयाँ सरकार गठनका लागि मार्ग पशस्त गर्न कांग्रेसको आग्रह

नेपाली कांग्रेस कोशीको संसदीय दलले बुधबार विज्ञप्ति सार्वजनिक गरी वर्तमान सरकार अल्पमतमा परिसकेकाले नैतिकताका आधारमा तत्काल राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको हो।...

सम्बन्धित सामग्री

कोशी प्रदेश सरकार नछाडे हटाउने एमालेको चेतावनी

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले राजीनामा दिएर मार्ग प्रशस्त नगरे हटाउने एमालेले चेतावनी दिएको छ।...

मुआब्जा नपाएको भन्दै अरुण तेस्रो पीडितद्वारा आयोजनाको प्रवेश मार्ग बन्द

संखुवासभा । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग स्थानीयले बन्द गरेका छन् । अरुण तेस्रो प्रवेश मार्ग अन्तर्गत खाँदबारी नगरपालिका–४ को छयाङकुटीका स्थानीय जग्गाधनीले मुआब्जाको माग गर्दै अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । राष्ट्रिय गौरवको आयोजनाले स्थानीयलाई सुकुम्बासी बनाउन पाइँदैन, सरकार कहाँ छौ—हामी पालमुनिको बासमा छौँ, लगायतका नारालगाउँदै […]

नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न मार्ग प्रशस्त

काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न मार्ग प्रशस्त भएको बताउनुभएको छ । आज प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदलाई प्रमाणपत्र दिने कार्यक्रममा बोल्दै उहाँले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्ने बाटो खुलेको बताउनुभयो । आयोगले निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक गरिसकेको र निर्वाचित सबैलाई प्रमाणपत्र समेत […]

सरकार आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर रहेको बताउइन् ।बुधबार लोकसेवा आयोगको ७२औं वार्षिकोत्सवको अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । उनले आयोगले आफूलाई नयाँ युगका नयाँ चाहनाहरूलाई सामना गर्नसक्ने गरेर सुधार एवं विकास गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता रहेको पनि बताए । उनले जनताको समृद्धिको आकांक्षा सम्बोधन गर्नसक्ने र सोहीअनुरुप […]

आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन सरकार अग्रसर छः राष्ट्रपति भण्डारी

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर रहेको बताएकी छन्। बुधबार लोकसेवा आयोगको ७२ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्। उनले आयोगले आफूलाई नयाँ युगका नयाँ चाहनाहरुलाई सामना गर्नसक्ने गरेर सुधार एवं विकास गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताइन्। जनताको समृद्धिको आकांक्षा सम्बोधन गर्नसक्ने र […]

सरकार आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर रहेको बताएकी छन् । बुधवार लोकसेवा आयोगको ७२ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताएका हुन् ।उनले आयोगले आफूलाई नयाँ युगका नयाँ चाहनाहरुलाई सामना गर्नसक्ने गरेर सुधार एवं विकास गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता रहेको पनि बताइन् । उनले जनताको समृद्धिको आकांक्षा सम्बोधन गर्नसक्ने र सोही अनुरुप कर्तव्य पालन गर्नसक्ने मानवश्रोतको पहिचान गरी सरकारी सेवालाई बलिया बनाउने अधिकार प्राप्त संवैधानिक

मार्ग प्रशस्त गर्दा षडयन्त्र कहाँ भयो : प्रम ओली

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले वैकल्पिक सरकार बनाउनका लागि आफूले मार्ग प्रशस्त गर्दा षडयन्त्र नभएको बताएका छन्। सरकारले जेठ १५ मा बजेट ल्याउनै पर्ने अवस्था रहेका कारण आफूले समयमै मार्ग प्रशस्त गरेको बताए। उनले राष्ट्रपतिले दिएको समय र त्यसअघि पनि अढाइ महिनासम्म अविश्वासको प्रस्ताव ल्याएर हटाउन नसकेको भन्दै आज दिनभरीमा दलहरु मिलेर वैकल्पिक सरकार दिएमा आफूले स्वागत गर्ने बताए ।

प्रधानमन्त्रीले ओलीले ७६ को (५)अनुसार सरकार बनाउन मार्ग प्रशस्त गर्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६को (५)अनुसार सरकार बनाउन मार्ग प्रशस्त गर्ने भएका छन्।आज बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुभन्दा पनि ७६ को (५)अनुसार सरकार बनाउन मार्ग प्रशस्त गर्ने कुरा गरेको एक मन्त्रीले देखापढीलाई बताए। उनले भने, "प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा गर्नुभएन। धारा ७६ को (५)अनुसार अर्को सरकार बनाउनेतिर लाग्नेबारे मार्ग प्रशस्त गरिदिने कुरा गर्नुभयो।"