गोरखाको गण्डकी गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस विजयी

गोरखाको गण्डकी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । माओवादीका दिपक तिमिल्सिना ६ हजार ३२६ मत ल्याउदै अध्यक्षमा विजयी बन्दा प्रतिस्पर्धी काँग्रेसका होम बहादुर रानाले ४ हजार ६५५ मत प्राप्त गरेका छन् ।उपाध्यक्षमा नेपाली काँग्रेसकी ललिता अधिकारी निर्वाचित भएकी छन् । अधिकारीले ४ हजार ८२१ मत ल्याएकी छन् भने उनका प्रतिस्पर्धी उम्मेदवार जनता समाजवादी पार्टीका भीम नारायण श्रेष्ठले ४ हजार ४४ मत प्राप्त गरेका छन् । 

सम्बन्धित सामग्री

गोरखाको गण्डकी गाउँपालिकामा अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौं । गोरखाको गण्डकी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका दिपक तिमिल्सिना निर्वाचित भएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार ललिता अधिकारी निर्वाचित भएकी छन् ।

गोरखाको गण्डकी गाउँपालिकामा अध्यक्ष माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी

गोरखाको गण्डकी गाउँपालिकामा अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसले जितेको छ । अध्यक्षमा माओवादी केन्द्रका दिपक तिमिल्सिना र उपाध्यक्षमा कांग्रेसकी ललिता अधिकारी विजयी भएका हुन् । अध्यक्षमा तिमिल्सिनाले ६ हजार ३ सय...

गाेरखाकाे गण्डकी गाउँपालिका अध्यक्षमा माओवादीका तिमिल्सिना विजयी

गाेरखा – गोरखाको गण्डकी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका दीपक तिमिल्सिना र उपाध्यक्षमा कांग्रेसकी ललिता अधिकारी विजयी हुनुभएको छ । अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार तिमिल्सिनाले ६ हजार तीन सय २६ मत र उहाँका प्रतिस्पर्धी कांग्रेसका होमबहादुर रानामगरले चार हजार ६ सय ५५ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार अधिकारीले चार हजार आठ सय २१ मत र उहाँका प्रतिस्पर्धी जसपाका भीमनारायण श्रेष्ठले चार हजार ४४ मत प्राप्त गर्नुभएको छ । गाउँपालिकाकाे आठ वटा वडामध्ये माओवादी केन्...

गण्डकी गाउँपालिकामा जसपाले माओवादीलाई सघाउने

गोरखाको गण्डकी गाउँपालिकामा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेल भएको छ । दुई दलबीच पालिका केन्द्रको अध्यक्ष र उपाध्यक्षमा तालमेल भएको हो । पालिका अध्यक्षमा माओवादी केन्द्रबाट दिपक तिमिल्सिना (साकार) र उपाध्यक्षमा जसपाबाट भीमप्रसाद श्रेष्ठ चुनावमा होमिने सहमति बनेको हो ।पालिका केन्द्रमा मिलेर जाने दुई दलबीच आन्तरिक लिखित सहमति भइसकेको छ । सहमतिअनुसार उम्मेदवारी दर्ता गराएका माओवादी र जसपाका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।माओवादीबाट उपाध्यक्षका उम्म

गण्डकी गाउँपालिकाको अध्‍यक्षमा माओवादीबाट दीपक तिमल्सिनाको मनोनयन दर्ता

१२ वैशाख, काठमाडौं । वैशाख ३० गतेका स्थानीय तह निर्वाचनका लागि गण्डकी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट दीपक तिमल्सिनाले मनोनयन दर्ता गराएका छन् । सोमबार पार्टी कार्यकर्ता र शुभचिन्तकसहित गाउँपालिका कार्यालय भुम्लिचोक पुगेर तिमल्सिनाले मनोनय दर्ता गराएका हुन् । यस्तै गाउँपालिकाको उपाध्यक्षमा पार्वती गुरुङले मनोनयन दर्ता गराएकी छिन् । गोरखामा पाँच दलीय गठबन्धनको प्रयास सार्थक नभएपछि […]

गोरखाको गण्डकी गाउँपालिका अध्यक्षमा तिमिल्सेना सिफारिस

नेकपा माओवादी केन्द्रको गोरखाको गण्डकी गाउँपालिका अध्यक्षमा दिपक तिमिल्सेना ‘साकार’को सिफारिस भएका छन्। गाउँ कमिटीको बुधबार बसेको बैठकले अध्यक्षमा तिमिल्सेनालाई  सर्वसम्मत रुपमा सिफारिस गरेको हो।उपाध्यक्षमा भने पार्टीबाट कसैको नाम सिफारिस गरिएको छैन। माओवादी र काँग्रेसबीच चुनावी तालमेलका विषयमा छलफल भइरहेकाले उपाध्यक्षमा नाम सिफारिस नगरिएको हो। यसअघि निर्वाचनमा तिमिल्सेना २७४ मतले पराजित भएका थिए। उनी काँग्रेसका उम्मेदवार होमबहादुर रानामगरसँग पराजित भएका थिए।

माओवादीको गण्डकी कार्यसमिति चार महिनापछि पूर्ण, मतदानबाट टुंगियो पद

माओवादी केन्द्र गण्डकी प्रदेश कार्यसमितिमा करिब चार महिनापछि पदाधिकारीको टुंगो लागेको छ । अध्यक्ष मात्रै चयन गरेर केन्द्रीय महाधिवेशनमा गएका प्रतिनिधिहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि बुधबार पदाधिकारी टुङ्ग्याएका हुन् ।सर्वसम्मत प्रयास गर्दासमेत पार नलागेपछि मतदान प्रक्रियाबाट पदाधिकारी चयन गरिएको माओवादीले जनाएको छ । २७ मंसिरमा सम्पन्न अधिवेशनले गायत्री गुरुङलाई अध्यक्षमा चयन गरेको थियो । मतपरिणामअनुसार उपाध्यक्षमा मित्रशरण शर्मा (नवलपुर), गुणाखर बस्याल (पर्वत) र ज्ञामनाथ

माओवादी गण्डकी प्रदेशमा पदाधिकारी चयन

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको पदाधिकारी चयन भएको छ । बुधबार सम्पन्न गण्डकी प्रदेशको निर्वाचनबाट उपाध्यक्षमा गुणाखर बस्याल, मित्रशरण शर्मा र ज्ञामनाथ गैह्रे निर्वाचित भएका छन् । यस्तै सचिवमा जगन्नाथ खनाल, सहसचिवमा अतिन्द्रकेशरी न्यौपाने, मेख बहादुर भण्डारी र टेक बहादुर बिक निर्वाचित हुँदा कोषाध्यक्षमा तारा भुषाल चयन भएको सो पार्टीले जनाएको छ । माओवादीको गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ (कुशुम) यसअघि नै चयन भएकी थिइन् । गत मंसिरमा सम्पन्न अधिवेशनले उनको नेतृत्वमा २२९ सदस्यीय