समाजवादी मोर्चाको स्थायित्व

गठबन्धन नेपाली राजनीतिको एउटा अनिवार्य आवश्यकता हो। नेपालमा अहिलेको राजनीति प्रणाली अनुसार कुनै एक दलद्वारा पूर्ण बहुमत हासिल गरेर सत्ता सञ्चालन गर्न सक्ने सम्भावना निकै कम छ। साथै, नेपालमा विषम समाज छ र सरकार सञ्चालनमा साना दल उदाउँदै छन्। प्रजातन्त्रको प्रादुर्भाव भएपछि पनि कम समयमा नै सरकार परिवर्तन हुने क्रम जारी रह्यो। स्वार्थ केन्द्रित राजनीतिले शासनमा प्रतिकूल प्रभाव पा¥यो र विकास सुशासनमा अपेक्षा गरिएको परिणाम हासिल हुन सकेन। भारतमा सन् २०१४ मा भारतीय जनता पार्टीले पूर्ण बहुमत ल्यायो। लगभग ३० वर्षपछि एकै दलको बहुमत आएको हो। राजनीतिक विश्लेषकहरूले दक्षिण एसियामा गठबन्धनको युग समाप्त भएको घोषणासमेत गरे तर बहुमत प्राप्त भए पछि पनि सा

सम्बन्धित सामग्री

‘आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरुरी छ’

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरुरी रहेको बताएका छन् । सिंहदरबारमा आज प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष यादवले सरकारको स्थिरता लोकतन्त्रको विकासका लागि पनि महत्वपूर्ण हुने उल्लेख गरे । “नेपालको आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व आवश्यक छ”, उनले भने, […]

प्रदेशमा स्थायित्व, सुशासन र विकासको काम गर्छौं : मुख्यमन्त्री जमकट्टेल

काठमाडौँ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत प्राप्त भएको छ।हेटौंडामा आज बसेको प्रदेशसभा बैठकबाट जमकट्टेलले विश्वासको मत प्राप्त गरेका हुन्। उनको पक्षमा संसद्‌मा प्रतिनिधित्व गर्ने ७ मध्ये ६ दल रहेका थिए। विश्वासको मत प्राप्त गर्न ५६ सांसद आवश्यक रहेकोमा उनको पक्षमा १०५ सांसदले मत दिएका थिए भने विपक्षमा ३ जना सांसदले मतदान गरे।नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), हाम्रो नेपाली पार्टी र प्रतिपक्षमा बस्ने गरी

देशमा नयाँ समाजवादी ध्रुवीकरणको आवश्यकता छ : डा. भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा नयाँ समाजवादी ध्रुवीकरणको प्रयत्न गर्नुपर्ने बताएका छन् । पार्टीको राजनीतिक समितिको प्रथम पूर्ण बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा डा. भट्टराईले देशमा राजनीतिक स्थायित्व, शान्ति, समृद्धिका लागि समुन्नत समाजवादमा

सत्ता गठबन्धनको निष्कर्ष : मुलुक राजनीतिक स्थायित्व र समृद्धिको दिशातर्फ उन्मुख

१९ मंसिर, काठमाडौं । सत्तारुढ गठबन्धनका चार दलकाे बैठकले प्रतिनिधिसभा र प्रदेशसभाकाे आएकाे निर्वाचन परिणाले मुलुक राजनीतिक स्थायित्व र समृद्धिको दिशातर्फ उन्मुख निष्कर्ष निकालेका छन् । त्यस्तै बैठकले गठबन्धनको आवश्यकता र सान्दर्भिकता पुष्टि गरेको निष्कर्ष निकालेकाे छ । साेमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको […]

कमरेडहरू, यतातिर घोत्लिने कि ?

राजनीतिलाई सिद्धान्त, दर्शन, विचार र पद्धतिपूर्ण प्रणालीमा लैजाने सरकारको स्थायित्व र विकासको बाटोमा अघि बढाउने हो भने अहिले पनि नेकपा एमाले, माओवादी केन्द्र र एमालेबाट अलग भएको नेकपा एकीकृत समाजवादी पार्टीका बीचमा सहज रुपमा ‘एलाईन्स’, कार्यगत एकता वा सरकारमा साझेदारी गर्नका लागि पर्याप्त संभावनाहरू जीवित छन् ।यसबाट नेपालको वामपन्थी प्रगतिशील शक्तिहरूलाई एकताको बाटोमा लैजानका लागि दिशा निर्देश गर्ने मात्रै होइन, नेपालको कम्युनिष्ट आन्दोलनलाई गतिशील बनाएर अघि बढ्नका लागि समेत दीर्घकाल

जसपाको घोषणापत्र : नेकपाले दिन नसकेको स्थायित्व दियौँ

जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशमा प्रादेशिक सरकार सञ्चालनको अनुभव हासिल गरेर देश, प्रदेश र जनताको हितमा अधिकतम् सदुपयोग गरेको दाबी गरेको छ । स्थानीय तहको चुनावका लागि मंगलबार सार्वजनिक गरेको घोषणा पत्रमा संघीय संसदमा पूर्ण बहुमतका बाबजुद तत्कालिन नेकपाले राजनीतिक स्थायित्व दिन नसकेको, कतिपय प्रदेशमा बारम्बार नेतृत्व परिवर्तन भएको तर, जसपाले मधेश सरकारलाई स्थायित्व दिन सकेको दाबी गरेको हाे ।पाँच दलीय गठबन्धनका साझेदार दलहरूलाई सरकारमा सामेल गरिएको हुँदा सरकारले बाँकी कार्यकाल प

एकअर्काको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ : मन्त्री झाक्री

सहरी विकासमन्त्री रामकुमारी झाक्रीले गठबन्धन दलले एकअर्काको अस्तित्व स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताएकी छन् । काभ्रेपलाञ्चोकको पाँचखालमा आज नेकपा (एकीकृत समाजवादी) पार्टीको पाँचखाल नगरस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उनले राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि गठबन्धन भएको हुनाले एकले अर्काको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्न आवश्यक रहेको बताए ।यसअघिको सरकार र पार्टीको नेतृत्व गर्नेले अरुको अस्तित्वलाई स्वीकार नगरेका कारण विद्रोह गर्नुपरेको बताउँदै उनले अहिलेको गठबन्धनले त्यस्ताखाले

लोसपाका केन्द्रीय सदस्य विजकुमार कांग्रेस प्रवेश

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य विजकुमार यादव नेपाली कांग्रेस प्रवेश गरेका छन्। आइतवार उनलाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन्। यादवले लोकतन्त्र र स्थायित्व दिने पार्टी कांग्रेस मात्रै भएको उल्लेख गर्दै लोसपा त्यागेको बताए। केन्द्रीय कार्यालय सानेपामा भएको पार्टी प्रवेश कार्यक्रममा नेता विजयकुमार गच्छदार र प्रदेश २…