देशमा नयाँ समाजवादी ध्रुवीकरणको आवश्यकता छ : डा. भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा नयाँ समाजवादी ध्रुवीकरणको प्रयत्न गर्नुपर्ने बताएका छन् । पार्टीको राजनीतिक समितिको प्रथम पूर्ण बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा डा. भट्टराईले देशमा राजनीतिक स्थायित्व, शान्ति, समृद्धिका लागि समुन्नत समाजवादमा