एमालेको निष्कर्ष– सिद्धान्तहीन गठबन्धनले लोकतन्त्रलाई कमजोर र राजनीतिलाई जटिल बनायो

नेकपा एमालेले मुलुकको राजनीति जटिल अवस्थातर्फ उन्मुख भएको निष्कर्ष निकालेको छ । सिद्धान्तहीन गठबन्धनले लोकतन्त्रलाई कमजोर बनाएको एमालेको निष्कर्ष छ । भोलि बस्ने महाधिवेशन आयोजक कमिटी बैठकको तयारी स्वरुप बसेको एमाले स्थायी कमिटी बैठकले मुलुकको राजनीतिक परिस्थिती जटिल र गम्भीर बनेको निष्कर्ष निकालेको हो । यद्यपि यसबारे औपचारिक कुनै निर्णय भने भएको छैन । ‘महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णयको अतिरिक्त पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा पनि बैठकमा छलफल भयो’ बैठकपछि एमाले प्रवक्ता...

सम्बन्धित सामग्री

कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ: गच्छदार

काठमाडौं,९ असार । नेपाली कांग्रेसका पूर्व उपसभापति विजयकुमार गच्छदारले नेपालको राजनीति अस्थिरताको भूमरीमा परेको बताएका छन् । पार्टीका पूर्व महामन्त्री शशांक कोइरालाले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेका गच्छदारले देशको राजनीति खराब अवस्थाबाट गुज्रिएको बताएका छन् । उनले नेपाली कांग्रेस कमजोर भएमा लोकतन्त्र कमजोर हुने भन्दै कांग्रेसलाई शसक्त ढंगबाट अगाडि बढाउनुपर्ने बताए । उनले […]

सत्याग्रही केसीको शरीरमाथि भइरहेको राजनीति

मुलतः शरीरका माध्यमबाट गरिने सम्पूर्ण गतिविधि शरीर राजनीति हो । कमजोर शरीरमाथि बलियो शरीरले गर्ने शोषण, दमन, बलमिच्याइँ र कज्याइँ शरीर राजनीतिको अभिलक्षण मानिन्छ । कुनै पनि बहाना र योजनामा निर्धो शरीर...

राजेन्द्र लिङ्देनले भने-राप्रपा कमजोर हुँदा वैकल्पिक राजनीति कमजोर हुन्छ

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा राप्रपालाई असफल हुने सुविधा नभएको बताएका छन् । पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा केन्द्रीय पदाधिकारी एवं सदस्यका लागि आयोजित निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा समसामयिक राजनीतिक परिस्थिति, भावी कार्यदिशा र पार्टीको चुनावी रणनीति विषयमा प्रशिक्षण दिदै अध्यक्ष लिङ्देनले आउँदो निर्वाचनमा राप्रपा कमजोर भयो भने देशमा वैकल्पिक राजनीतिको सम्भावना कमजोर हुने बताएका हुन्  । ‘देशले परिवर्त

काँग्रेसमा विरासतको राजनीति गर्नेहरु कमजोर भएका हुन् ?

काठमाडौं, ७ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा विरासतको राजनीतिबाट आएका कोही पनि पदाधिकारी चयन भएनन् । कोइराला परिवारका डा. शेखर कोइराला सभापतिमा, सुजाता कोइराला र महेश आचार्य उपसभापतिमा पराजित भए । प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि सभापतिमा पराजित भए । उनीहरु सबै नेताका छोराछोरी र नजिकका आफन्त हुन् । पदाधिकारीमा विरासतको राजनीतिबाट आएकाहरु […]

के राजनीति र प्रशासन कमाइ खाने भाँडा हुन् ?

राजनीतिलाई व्यवसाय बनाउन थालियो भने त्यसले अन्ततः शासन प्रणालीलाई कमजोर र क्षतविक्षत बनाउँछ । व्यवसाय केही फाइदा कमाउनकै लागि गर्ने गरिन्छ तर राजनीति व्यवसाय होइन यो त मुलुक र जनतालाई समृद्धितर्फ डो¥याउने पवित्र नीति हो । यो नीतिको मर्म बुझ्नेहरूले राजनीतिलाई देश र जनताको सेवामा केन्द्रित गर्छन् । यो मर्म नबुझ्ने लोभीपापीले राजनीतिलाई कमाइ खाने […] The post के राजनीति र प्रशासन कमाइ खाने भाँडा हुन् ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

शिक्षकलाई राजनीति गर्न दिनुपर्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने बताएका छन् ।मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकहरु सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताएका हुन् । नेपालका सबै पार्टीलाई जनतामा स्थापित गराउने काम शिक्षकहरुले नै […]

शिक्षकलाई राजनीति गर्न नदिए नेपालकाे पार्टी प्रणाली नै कमजाेर हुन्छ - प्रचण्ड

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरूलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने बताउनुभएको छ । आज मङ्गलवार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकहरू सक्रियपूर्वक राजनीतिक रूपान्तरणको काममा लाग्नुपर्ने बताउनुभएको हो ।नेपालका सबै पार्टीलाई नागरिकमा स्थापित गराउने काम शिक्षकहरूले नै गरेको भन्दै उहाँले शिक्षकहरूले राजनीति गर्नुहुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति...

शिक्षकलाई राजनीति गर्न नदिए पार्टी प्रणाली कमजोर हुन्छ : अध्यक्ष दाहाल

उहाँले शिक्षकहरूलाई प्राविधिक रूपमा अप्ठ्यारो नपर्नेगरी राजनीति गर्ने वातावरण बनाइनेसमेत बताउनुभयो ।

शिक्षकलाई राजनीति गर्न देऊ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकलाई राजनीति गर्न दिनुपर्ने बताएका छन्। उनले शिक्षकले राजनीति गर्नु हुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति भएको दाबी गरे।उनले शिक्षकहरूलाई प्राविधिक रूपमा अप्ठ्यारो नपर्ने गरी राजनीति गर्ने वातावरण बनाइनेमा ढुक्क हुन आग्रह गरे।मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकलाई सक्रियतापूर्वक राजनीतिक रूपान्तरणको क

वैकल्पिक राजनीति सस्तो र कमजोर छैनः मिलन पाण्डे

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले वैकल्पिक राजनीति सस्तो र कमजोर नभएको बताएका छन् । राजनीतिक भेटघाटलाई गलत ढंगले प्रचार गरिएको भन्दै उनले विवेकशील आन्दोलनलाई सिध्याउने प्रयास भइरहेको भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिएका छन् । उनले आफूलगायत एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको भनेर गलत हल्ला फैलाइएको गुनासो समेत गरेका छन् । 'म/हामी नियमित रूपमा नेताहरूलाई भेटिरहेका हुन्छौँ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अघिल्लो हप्ता हामीले काँग्रेसको, माओवादीको र नेकपा एसका शीर्ष नेताहरूलाई भे...