वैकल्पिक राजनीति सस्तो र कमजोर छैनः मिलन पाण्डे

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले वैकल्पिक राजनीति सस्तो र कमजोर नभएको बताएका छन् । राजनीतिक भेटघाटलाई गलत ढंगले प्रचार गरिएको भन्दै उनले विवेकशील आन्दोलनलाई सिध्याउने प्रयास भइरहेको भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिएका छन् । उनले आफूलगायत एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको भनेर गलत हल्ला फैलाइएको गुनासो समेत गरेका छन् । 'म/हामी नियमित रूपमा नेताहरूलाई भेटिरहेका हुन्छौँ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अघिल्लो हप्ता हामीले काँग्रेसको, माओवादीको र नेकपा एसका शीर्ष नेताहरूलाई भे...

सम्बन्धित सामग्री

सरी रवीन्द्र मिश्रजी, राजतन्त्र मान्न र पञ्चायत पुज्न सक्दिनँ : मिलन पाण्डे

'सरी रवीन्द्रजी, तपाईंले प्रस्ताव गरेअनुसार, राजतन्त्र मान्न सकिँदैन । पञ्चायतलाई स्वीकार्न सकिँदैन । धार्मिक द्वन्द्व फैलाउने मुद्दा बोक्न सकिँदैन । वैकल्पिक राजनीति र लोकतन्त्रलाई दरबारमा चढाउन सकिँदैन'