रेस्टुरेन्ट तथा होटल व्यवसाय भौतिक रूपमै सञ्चालन गर्न दिन माग

काठमाडौँ– कोरोना महामारीका कारण बन्द अवस्थामा रहेका रेस्टुरेन्ट तथा होटल व्यवसाय भौतिक रूपमा सञ्चालन गर्न दिनुपर्ने व्यवसायीले माग गरेका छन्। होटल व्यवसायीले कर्मचारीको तलबदेखि बहाल तिर्न कठिनाइ भएको बताएका छन्। कतिपयको आफ्नो घर जग्गा भए पनि ९५ प्रतिशत रेस्टुरेन्ट व्यवसायीले भाडा तिरेर व्यवसाय सञ्चालन गर्दै आएको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) ले जनाएको छ। […]

सम्बन्धित सामग्री

लुम्बिनीका विहार तथा गुम्बामा व्यावसायिक रुपमा पर्यटक नराख्न माग

लुम्बिनी : लुम्बिनी विकास कोष क्षेत्रका विहार तथा गुम्बामा पर्यटक राख्ने व्यवस्था रोक्न लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीले माग गरेका छन्।विकास कोषभित्र सञ्चालित विहार तथा गुम्बामा पर्यटक राख्नाले लुम्बिनी क्षेत्रको होटल व्यवसाय धराशायी बन्दै गएको र यसले पर्यटन व्यवसाय प्रभावित बनेको भन्दै व्यावसायिक रुपमा पर्यटक राख्ने व्यवस्थामा स्थायी रोक लगाउन व्यवसायीले माग गरेका छन्।लुम्बिनी होटल सङ्घ नेपालले आज (मंगलवार) लुम्बिनी विकास कोषलाई ज्ञापनपत्र बुझाउँदै ७ दिनभित्र स्थायी रुपमा समाधान गर्न ठोस का

चर्को ब्याजदरले होटल क्षेत्रमा समस्या : ब्याजदर घटाएर एकल अंकमा ल्याउन हानको माग

काठमाडौं । होटल व्यवसायीको छाता संस्था होटल संघ नेपाल (हान)ले चर्को दरमा बढेको बैंक कर्जाको ब्याजदर घटाएर एकल अंकमा ल्याउन माग गरेको छ । लामो समयदेखि बढेको चर्को ब्याजदरका कारण होटल व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाएर एकल अंकमा ल्याउन माग गरेको हो । सोमबार पत्रकार सम्मेलन गर्दै हानले व्यावसायिक […]

पर्साका प्रजिअलाई होटल व्यवसायीको ज्ञापनपत्र

२५ पुस, वीरगञ्ज । वीरगञ्जका होटल व्यवसायीले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन् । कोरोना महामारीका कारण थलिएको होटल व्यवसायलाई पुनरुत्थानका लागि राति १२ बजेसम्म सञ्चालन गर्न पाउनुपर्ने माग उनीहरुको छ । सरकारले संघीय राजधानी काठमाडौं लगायत देशका महानगरपालिका तथा महत्वपूर्ण पर्यटकीय स्थलहरुमा कार्यविधिका आधारमा होटल तथा पर्यटन व्यवसायहरु २४ […]

कर्णालीका होटल व्यवसायीद्वारा राहत माग

सुर्खेतका होटल व्यवसायीले कर्णाली प्रदेश सरकारसँग राहतको माग गरेका छन् । होटल व्यवसायी सङ्घ सुर्खेतले आज कर्णाली प्रदेश सरकारलाई आफ्नो मागपत्र बुझाउँदै कोरोनाका कारण थला परेको होटेल व्यवसायलाई उकास्न राहतको माग गरेका हुन् ।     कोरोनाकै कारण दुई वर्षदेखि होटल व्यवसाय थला परेकाले आवश्यक नीति तथा कार्यक्रमबाट राहत दिन सरकारसँग अनुरोध गरेको होटल व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष गारख रावतले जानकारी दिए ।

होटल व्यवसाय खोल्न पाउनुपर्ने माग

कोरोना महामारीको संकटले प्रभावित होटल तथा पर्यटन क्षेत्रलाई पनि खुला गर्नुपर्ने वीरगन्जका होटल तथा पर्यटन व्यवसायीहरुले माग गरेका छन् । होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्रका संयोजक तथा पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै होटल तथा पर्यटन क्षेत्रलाई पनि खुला गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । कोरोना […]

कर नलिन होटल व्यवसायीको माग

पर्सा : होटल तथा पर्यटन व्यवसायी संघले लकडाउनले थलिएको होटल व्यवसायसँग चालु आर्थिक वर्षको कर नलिन वीरगञ्ज महानगरपालिकासँग माग गरेको छ। संघका अध्यक्ष हरि पन्तले होटल व्यवसायीहरुको प्रतिनिधित्व गर्दै वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्।  गत बर्षदेखिकै कोरोना कहरले होटेल तथा पर्यटन व्यवसाय थला परेको छ। निषेधाज्ञा अवधिभर झन् होटल व्यवसाय चलेको छैन। यस्तो अवस्थामा घर भाडा समेत ऋण काढेर गर्नु पर्ने बाध्यकारी अवस्था आएकाले यस वर्षको क

होटल व्यवसाय गम्भीर सङ्कटमा छ, सरकारले नहेरे सधैँका लागि बन्द हुने खतरा : हान

काठमाण्डाै – होटल सञ्चालकहरूले कोरोना महामारीका कारण व्यवसाय ठूलो सङ्कटमा परेको भन्दै आउँदो बजेटमा सरकारसँग सहयोगको अपिल गरेको छ । होटल सङ्घ नेपाल (हान) ले गम्भीर सङ्कटमा पुगेको होटल तथा पर्यटन उद्योगका लागि सहयोगी व्यवहारसहितको बजेट ल्याउन माग गरेको हो । यो समयमा राज्यको तर्फबाट बृहत् पर्यटन पुनरुत्थान योजना लागू गर्न, चालु आर्थिक वर्षको बजेटमा दिएका सुविधाहरू दोब्बर बनाउन पनि हानको माग छ । हानले होटल उद्योगको पुनरुत्थान गर्न व्यवसाय संरक्षण कोष बनाएर आश्रित कर्मचारीका लागि रोजगार संरक्षण कोषको ल...

होटल व्यवसाय टिकाइराख्न बजेटमा विशेष व्यवस्था गर्न माग

होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटल व्यवसायलाई टिकाइराख्न आगामी बजेटमार्फत आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग गरेका छन् । कोरोनाको दोस्रो लहरले होटल व्यवसाय सञ्चालनमा अन्योलता भएको र व्यवसाय टिकाउन सरकारले बजेटमार्फत विशेष सम्बोधन गर्नुपर्ने उनले बताए । उपाध्यक्ष शाहले सरकारले दिएको मापदण्ड होटल व्यवसाय सञ्चालनका लागि प्रतिकुल भएको पनि बताए । अहिले केही […]

होटल व्यवसाय टिकाइदिन सरकारसँग माग

कोभिडको दोस्रो लहर आएकाले होटल व्यवसाय सञ्चालनमा अन्योल भएको छ । केही होटलहरू बन्द भइसकेको र अधिकांश व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेकाले बजेटमार्फत विशेष सम्बोधन गरिनुपर्ने व्यवसायीहरूको माग छ । सरकारले जारी गरेको मापदण्डले होटल व्यवसाय थप प्रभावित भएको छ ।

होटल व्यवसायलाई टिकाइराख्न बजेटमार्फत सम्बोधन गरिदिन माग

काठमाडौं : होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटल व्यवसायलाई टिकाइराख्न आगामी बजेटमार्फत आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग गरेका छन्। अहिले दोस्रो लहर आएकोले होटल व्यवसाय सञ्चालनमा अन्योलता भएको र व्यवसाय टिकाउन सरकारले बजेटमार्फत विशेष सम्बोधन गर्नुपर्ने माग गरे।सोमबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उपाध्यक्ष शाहले सरकारले दिएको मापदण्ड होटल व्यवसाय सञ्चालनका लागि प्रतिकुल भएको पनि बताए। अहिले केही होटलहरु बन्द भइसकेको र अधिकांश व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेकाले बजेटमा