सत्तारुढ गठबन्धनको बैठक बस्दै, राष्ट्रपतिको कदमबारे पनि छलफल हुने

५ असोज, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले केहीबेरमा बस्ने बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल हुने नेताहरुले बताएका छन् । संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हो । सभामुखले २० भदौमा पठाएका थिए । तर मंगलबार मध्यरातसम्म पनि विधेयक प्रमाणीकरण भएन […]

सम्बन्धित सामग्री

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

कास्की, असोज १२ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पाँचदलीय सत्ता गठबन्धनबीच आपसी सिट बाँडफाँटका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्षनेताको बैठक सुरु भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिए । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति […]

सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकियो

काठमाडौँ – आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडबारे टुंगो लगाउन बसेको सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ। कार्यदल र शिर्ष नेताहरुबीच सो विषयमा टुंगो लगाउने गरी मंगलबार (आज) अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक पनि बिनासहमति टुंगिएको हो। कार्य दलका संयोजक कृष्णप्रसाद सिटौला अनुपस्थित भएपछि केहीबेर छलफल गरेर बैठक भोलि अपराह्न पाँच बजे बस्ने […]

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक शुरु

१५ माघ, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक फेरि शुरु भएको छ । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुको बैठक पुन: बसेको हो । यसअघि नेताहरुले शनिबार विहान पनि छलफल गरेका थिए । साँझ शुरु भएको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार […]

सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौँ । आज सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । स्थानीय तहको निर्वाचनको मिति तयलगायतका बिषयमा छलफल गर्न बैठक बस्दै छ । आगामी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्ये नजर गर्दै सत्तारुढ दलको बैठक बस्न लागेको हो ।

चुनावको मितिबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज पनि

काठमाण्डाै - चुनावको मितिबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दैछ । अस्ति मङ्गलवारको बैठकमा समयमै चुनाव गर्नेबारे छलफल भए पनि टुङ्गोमा नपुगेपछि आज फेरि सत्तारुढ दल सहभागी समन्वय समितिको बैठक बस्न लागेको हो । निर्वाचन आयोगले वैशाखमा चुनाव गर्न सिफारिस गरे पनि सरकारले अझै यसबारे निर्णय गरेको छैन । सत्ता गठबन्धनले चुनाव सार्न लागेको भन्दै निर्वाचन आयोग, नागरिक समाज, प्रमुख प्रतिपक्ष एमाले,पालिकाका प्रतिनिधिले खबरदारी गर्दै आएका छन् । वैशाखमा चुनाव गर्नको लागि यसै हप्ताभित्र मिति घोषणा गर्नुपर्ने दबाब बढेपछि ...

सत्तारुढ गठबन्धनको बैठक बस्दै

सरकार संचालनको संयन्त्र गठनदेखि न्यायालयमा आएको संकटको समीक्षा लगायतका विषयमा छलफल गर्न सोमबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ ।

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक शुरू

लामो समयदेखि हुन नसकेको मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारीनिवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक शुरू भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका लागि ल्याइएको राजनीतिक दल सम्बन्धी अध्यादेश र नयाँ दल दर्ताका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदै आएको छ । गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । गठबन्धनकै दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश खारेज नहुँदासम्म मन्त्रिपरिषद् विस्तार गर्न नहुने म...

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु

काठमाडौं, भदौ २७ । मन्त्रिपरिषद विस्तार लगायत विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरिरहेको बेला बस्न लागेको बैठकमा संसदमा सत्तापक्षको रणनीति र मन्त्रिपरिषद विस्तारका सन्दर्भमा छलफल हुने बताइएको छ । बैठकमा दलसम्बन्धी अध्यादेशबारे छलफल […]

बस्यो सत्तारुढ गठबन्धनको बैठक

काठमाडौं : प्रतिनिधिसभाको बैठक बस्नुअघि पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक बसेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गठबन्धनको बैठक बसेको थियो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू सहभागी थिए। बैठकमा मन्त्रिपरिषद विस्तार र संसद बैठक सञ्चालनबारे छलफल भएको थियो। एमालेले आफ्नो पार्टीबाट कारबाही गरेको माधवकुमार