लगानीकर्ताले शेयर मार्केट बन्द गराए

काठमाडौं । पूँजीबजारमा लगाइएको कर नीति खारेज गर्न माग गर्दै लगानीकर्ताहरूले शेयर बजार बन्द गराएका छन् । आज बिहानैदेखि लगानीकर्ताहरू ब्रोकर कार्यालयमा गएर तालाबन्दी गरिरहेका छन् । ब्रोकर कार्यालयको मूल गेटमा ताला लगाउन, ताला खोलेर कसैलाई पनि भित्र छिर्न नदिन र तोकिएको पर्चा टाँस्ने तथा सोही गेट आसपासमा बसेर दिनभरि निरीक्षण गर्ने स्टक ब्रोकर्स एशोसिएशन […]

सम्बन्धित सामग्री

राष्ट्र बैंकले संयोजक भेटेन, पुनः खुलायो आवेदन

समस्याग्रस्त शेयर मार्केट एण्ड फाइनान्स कम्पनी सञ्चालनका लागि संयोजक नभेटिएपछि चैत १३ गतेसम्मका लागि राष्ट्र बैंकले पुनः आवेदन खुला गरेको छ।

देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा छ : अर्थमन्त्री  महत

मनहरी– अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । हेटौँडामा नेपाली कांग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलनमा उनले ब्याजदर घट्दो क्रममा रहेकाले निर्धक्कपूर्वक लगानी गर्न आग्रह गरे।  मन्त्री महतले अहिले धेरै आर्थिक सहजता हुनका साथै राष्ट्र बैंकले ब्याजदर घटाएको, शेयर मार्केट र जग्गाको कारोबारसमेत बढेको, पर्यटक आगमन बढ्नुका […]

स्कुले विद्यार्थीलाई शेयर बजार प्रशिक्षण

नेपाल प्रहरी स्कुल, साँगामा शेयर मार्केट सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

विनोद चौधरीले भने, ‘बजेट सकारात्मक’

बजेटपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले शिक्षा, स्वास्थ्य, शेयर मार्केट र उद्योगको सन्दर्भमा बजेटमा एकदमै सकारात्मक विषयहरु देखिएकाले पनि बजेट सकारात्मक भएको बताउनुभयो ।

वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा क्यापिटल तथा शेयर मार्केट समिति गठन

भदौ १९, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको क्यापिटल तथा शेयर मार्केट समिति गठन भएको छ । संघका कार्य समिति सदस्य मुरली जलानको संयोजकत्वमा समिति गठन भएको हो । सो समितिको सदस्यमा ओमप्रकाश खनाल, कविता खड्का, जीतकुमार दाहाल र निरज अग्रवाल सदस्य छन् । त्यसैगरी ज्योति रुंगटा, टंकराज आचार्य, दीपककुमार सिंह जयप्रकाश साह र मोहित गुप्ता पनि समितिको सदस्यमा मनोनित भएका छन् । सो अवसरमा संयोजक जलानले मोफसलमा शेयर बजारबारेमा चेतना र व्यवसाय विस्तारका लागि रचनात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संघका अध्यक्ष सुवोधकुमार गुप्ताले संघले शेयर बजारमा समस्याको समाधान र सम्भावनाको उपोयमा अग्रणी भूमिका निर्वाह गर्ने बताए ।

पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी

काठमाडौँ, फागुन १४ गते । पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी भएको छ । उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान...

शेयर मार्केटमा लागेको आगो निभाइयाे

काठमाडौं, फागुन १४ – काठमाडौंको पुतलीसडकमा लागेको भीषण आगलागी निभाइएकाे छ । पुतलीसडकमा रहेको शेयर मार्केट भवनको पाँचौ तलामा बिहान ९ बजेर ५० मिन...

शेयर मार्केट भवनमा लागेको आगो नियन्त्रणमा, ९ फोटो

पुतलीसडकस्थित शेयर मार्केट कम्प्लेक्समा सोमबार बिहान लागेको आगो नियन्त्रणमा आएको छ। आगलागीबाट भवनको पाँचौ तलामा रहेको एजुकेसन सेन्टर पूर्ण रुपमा

​पुतलीसडकको शेयर मार्केट भवनमा आगलागी, आगो निभाउन प्रहरीले सहयोग माग्यो

काठमाडौं, फागुन १४ – काठमाडौंको पुतलीसडकमा भीषण आगलागी भएको छ । पुतलीसडकमा रहेको शेयर मार्केट भवनको पाँचौ तलामा आगो लागेको हो । बिहान ९ बजेर ५०...