आईएमई लाइफ इन्स्योरेन्सका कर्मचारी र बीमितलाई ह्याम्स अस्पतालमा १० प्रतिशत छुट

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले अब ह्याम्स अस्पतालमा उपचार सेवा लिँदा १० प्रतिशत छुटका साथै औषधि खरिदमा ५ प्रतिशत छुट पाउने भएका छन् ।