राप्रपा नेपालले गठन गर्यो १० विभाग

काठमाडौं : राप्रपा नेपालले १० वटा विभाग गठन गरेको छ। बुधबार अध्यक्ष कमल थापाको अध्यक्षमा बसेको पदाधिकारी बैठकले पदाधिकारी र केन्द्रीय नेताको नेतृत्वमा विभाग गठन गरेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अध्यक्ष थापा आफैं रहेका छन्। त्यस्तै आर्थिक विभाग प्रमुखमा उपाध्यक्ष उद्धव पौडेल, नीति तथा अनुसन्धान विभाग प्रमुखमा उपाध्यक्ष डा.विष्णु भण्डारी र सचिवालय प्रमुखमा महामन्त्री भाष्कर भद्रा रहेका छन् । महामन्त्री सुशील कुमार श्रेष्ठलाई प्रशिक्षण तथा स्थानीय निकाय विभाग, महामन्त्

सम्बन्धित सामग्री

राप्रपा लुम्बिनी सहसंयोजकमा सहमहामन्त्री रिमाल

काठमाडौँ, २९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ‘नवीन राप्रपा–२०८०’ को कार्ययोजना कार्यान्वयनका लागि लुम्बिनी प्रदेशको सहसंयोजकमा सहमहामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी प्रदान गरेका छन् । अध्यक्ष लिङ्देनले यसअघि नै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरिसकेका छन् । यस्तै पार्टीले महामन्त्री कुन्तीकुमारी शाहीको नेतृत्वमा महिला विभाग गठन गरेको छ । […]

स्थिरताका लागि नयाँ गठबन्धनलाई समर्थन, सरकारमा जाने निर्णय भएको छैन : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजनीतिक स्थिरताका नयाँ सरकार गठनमा सहयोग गर्ने निर्णय गरेको छ।  प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले राप्रपाले राजनीतिक स्थिरताका लागि नयाँ सरकार गठन निर्माणमा सहयोग गर्ने निर्णय...

राप्रपा नेपालको २९ विभागका प्रमुख तोकिए

राप्रपा नेपालले २९ वटा विभाग गठन गर्दै प्रमुख समेत तोकेको छ । अध्यक्ष कमल थापाले विधान बमोजिम विभाग गठन गर्दै प्रमुख तथा सदस्य सचिवसमेत चयन गरेका हुन् । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुखमा कमल थापा नै चयन भएका छन् भने अनुशासन आयोगमा राजीव पराजुली, प्रशिक्षण विभागमा सुशील श्रेष्ठ, संगठन विभागमा राजाराम बर्तौला, सूचना तथा प्रविधि विभागमा लाक्पा तामाङ प्रमुख चयन भएका छन् । विभागमा जिम्मेवारी पाउनेको सूची हेर्नुहोस्ः

राप्रपा नेपालका १० विभाग गठन

काठमाडौँ– राप्रपा नेपालले १० वटा विभाग गठन गरेको छ। बुधबार राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी तथा सदस्यहरूलाई विभाग प्रमुख बनाएर १० वटा विभाग गठन गरेको हो। अध्यक्ष थापालाई अन्तर्राष्ट्रिय सम्बन्ध विभागको जिम्मेवारी दिएको छ। त्यस्तै आर्थिक विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष उद्धव पौडेललाई, नीति तथा अनुसन्धान विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष […]

कमल थापाले तोके १० विभागको प्रमुख

२५ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले १० वटा विभाग गठन गरेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बुधबार बसेको पदाधिकारी बैठकले १० जनालाई विभागको जिम्मेवारी दिएको हो । जसअनुसार अध्यक्ष कमल थापालाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिको प्रमुखको जिम्मेवारी दिएको छ । आर्थिक विभाग प्रमुखमा उद्धव पौडेल, नीति तथा अनुसन्धान विभाग प्रमुखमा […]

फुटको संघारमा तात्यो राप्रपाः जनवर्गीय संगठन पुनर्गठन गर्ने

काठमाडौँ, साउन ११ । राष्ट्रिय प्रजातन्त्र पार्टीले लामो समयदेखि निष्कृय रहेको जनवर्गीय संगठन, विभिन्न विभाग तथा समितिको तीन दिनभित्र पुनर्गठन गर्ने भएको छ ।   तत्कालीन राप्रपा नेपालसँग पार्टी एकीकरण भएपछि अहिलेसम्म धर्म तथा संस्कृति समितिबाहेक अन्य कुनै पनि भ्रातृ संगठन पुनर्गठन गरिएको थिएन ।   स्थानीय तहमा गरिएका चुनाव तथा पार्टीभित्र बढ्दै गएको आन्तरिक विवादका कारण गठन हुन नसकेका ती संगठनलाई सक्रिय बनाएर आगामी निर्वाचनमा देशभर राजनीतिक गतिविधि सञ्चालन गरिने पार्टीले जनाएको छ ।