कमल थापाले तोके १० विभागको प्रमुख

२५ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले १० वटा विभाग गठन गरेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बुधबार बसेको पदाधिकारी बैठकले १० जनालाई विभागको जिम्मेवारी दिएको हो । जसअनुसार अध्यक्ष कमल थापालाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिको प्रमुखको जिम्मेवारी दिएको छ । आर्थिक विभाग प्रमुखमा उद्धव पौडेल, नीति तथा अनुसन्धान विभाग प्रमुखमा […]

सम्बन्धित सामग्री

राप्रपा नेपालको २९ विभागका प्रमुख तोकिए

राप्रपा नेपालले २९ वटा विभाग गठन गर्दै प्रमुख समेत तोकेको छ । अध्यक्ष कमल थापाले विधान बमोजिम विभाग गठन गर्दै प्रमुख तथा सदस्य सचिवसमेत चयन गरेका हुन् । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुखमा कमल थापा नै चयन भएका छन् भने अनुशासन आयोगमा राजीव पराजुली, प्रशिक्षण विभागमा सुशील श्रेष्ठ, संगठन विभागमा राजाराम बर्तौला, सूचना तथा प्रविधि विभागमा लाक्पा तामाङ प्रमुख चयन भएका छन् । विभागमा जिम्मेवारी पाउनेको सूची हेर्नुहोस्ः