प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नु गौरवान्वित विषय: रेखा शर्मा

काठमाडाैँ – नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवम् रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नु गौरवान्वित विषय भएकाे बताएकी छन्। मंगलबार प्रतिनिधिसभाकाे बैठकमा दाङ- २ बाट निर्वाचित सांसद शर्माले साे कुरा बताएकी हुन्। राजनीतिक संकटकाे समयमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर सहमतिकाे सरकार बन्नु सकारत्मक रहेकाे बताउँदै उनले सहमति […]

सम्बन्धित सामग्री

गीतार बजाउँदै रोबिनलाई श्रद्धाञ्जली, राष्ट्रिय झण्डा ओडाएर सरकारको सम्मान

काठमाडौं : गायक रोबिन तामाङको आज अन्त्येष्टी गरिँदैछ। ६० वर्षीय रोबिनको मंगलवार साँझ काठमाडौंस्थित बुढानिलकण्ठमा उनकै निवासमा निधन भएको थियो। अन्त्येष्टीअघि श्रद्धाञ्जली दिन नक्सालस्थित संगीत तथा नाट्य एकेडेमी नक्सालमा उनको शव राखिएको थियो। सरकारको तर्फबाट संचार मन्त्री रेखा शर्मा र पर्यटन मन्त्री सुदन किराँतीले तामाङको शवमा राष्ट्रिय झण्डा ओडाएका थिए। श्रद्धाञ्जली दिन…

पहिलो मातृभाषी पत्रकारलाई राज्यको मान्यता देऊ : दबु

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबुले नेपाल टेलिभिजनमा नेपाल भाषाका माध्यमबाट पनि समाचार प्रसारण गर्नका लागि आवश्यक पहल गर्न सञ्चारमन्त्री रेखा शर्मा र नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बललाई ध्यानाकर्षणपत्र बुझाएको छ । दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको नेतृत्वमा मन्त्री शर्मालाई बुझाइएको ध्यानाकर्षणमा मातृभाषा पत्रकारिताको विकास र विस्तारका लागि राज्यबाट थप सहुलियत, सुविधालाई नीतिगत रूपमा सम्बोधन गर्न […] The post पहिलो मातृभाषी पत्रकारलाई राज्यको मान्यता देऊ : दबु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ अहिलेसम्म ५ जनामात्रै महिला उम्मेदवार विजयी

काठमाण्डाै –  प्रतिनिधि सभामा प्रत्यक्षतर्फ अहिलेसम्म पाँच जना महिला विजयी भएका छन् । केहीबेर अघिसम्मको नतिजाअनुसार कास्की २ मा नेकपा एमालेकी विद्या भट्टराई, दाङ–२ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाण्डाै–२ मा सोबिता गौतम, ललितपुर–३ मा तोसिमा कार्की र कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ विजयी हुनुभएको छ ।  महिला उम्मेदवार रहेका केही निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । जसमध्ये तेह्रथुममा नेपाली कांग्रेसकी सीता गुरुङ, सुनसर...

दाङ–२ मा रोचक बन्दै शंकर पोखरेल र रेखा शर्माबीचको भिडन्त

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर २ बाट १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । माओवादीकी रेखा शर्मा, एमालेका शंकर पोखरेल, राप्रपाका भोलानाथ योगी, हाम्रो नेपाली पार्टीका शशीराम चौधरी, नागरिक उन्मुक्तिका रेशम चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी लगायत प्रतिस्पर्धामा छन् ।मुख्य प्रतिस्पर्धीमा भने सत्ता गठबन्धनकी साझा उम्मेदवार शर्मा र एमालेका महासचिव पोखरेलबीच हुने देखिन्छ । माओवादीका प्रभावशाली नेता कृष्णबहादुर महरा ‘रिङआउट’ भएपछि एमाले महासचिव

दाङ–२ मा एमालेका शंकरलाई माओवादीकी रेखा शर्माको चूनौति, चुनाव जित्नेमा आशावादी

काठमाडौं, २५ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनमा दाङको क्षेत्र नम्बर २ ले राष्ट्रिय राजनीतिको ध्यान खिचेको छ । यसपटक यो क्षेत्रमा एमालेका हेभिवेट शंकर पोखरेल चुनावी मैदानमा छन् । उता, माओवादी केन्द्रकी प्रभावशाली नेतृ रेखा शर्मा यही क्षेत्रबाट उठेपछि यहाँको प्रतिष्पर्धा रोचक बनेको छ। ०७४ मा सो क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) का […]

बलियो राष्ट्रिय शक्ति निर्माणका लागि मेरो उम्मेदवारीः शंकर पोख्रेल

दाङ – नेकपा एमालेका महासचिव शंकर पोख्रेलले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। उनले दाङ क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। एमालेबाट प्रदेशसभातर्फ प्रदेश २ (क) मा बलिभद्र राणा र (ख) मा गिरीराज केसीको मनोयन दर्ता भएको छ। गठबन्धनबाट भने प्रतिनिधिसभामा माओवादीकी रेखा शर्मा […]

माओवादी केन्द्रीय समिति : खुलाबाट ६ जना मात्रै महिला

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को आइतबार सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ। खुलातर्फ १११ जना निर्वाचित हुँदा ६ जना मात्रै महिलाले स्थान पाएका छन्।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घोषणा गरेका २३६ सदस्यीय केन्द्रीय समितिमा खुलातर्फ पम्फा भुसाल, उर्मिला अर्याल जयपुरी घर्ती, रेखा शर्मा, पूर्णकुमारी सुवेदी र यशोदा गुरुङ सुवेदी निर्वाचित भएका छन्।माओवादीले केन्द्रीय समितिमा ३५ प्रतिशत महिलालाई स्थान दिने बताइएको थियो। यद्यपि‚ सबै