बलियो राष्ट्रिय शक्ति निर्माणका लागि मेरो उम्मेदवारीः शंकर पोख्रेल

दाङ – नेकपा एमालेका महासचिव शंकर पोख्रेलले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। उनले दाङ क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। एमालेबाट प्रदेशसभातर्फ प्रदेश २ (क) मा बलिभद्र राणा र (ख) मा गिरीराज केसीको मनोयन दर्ता भएको छ। गठबन्धनबाट भने प्रतिनिधिसभामा माओवादीकी रेखा शर्मा […]