एमाले झापाका अध्यक्षकै वडामा बागी उम्मेदवारी

नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीकै वडामा एमालेको बागी उम्मेदवारी परेको छ ।

सम्बन्धित सामग्री

कहाँ–कहाँ पर्यो बागी उम्मेदवारी ?

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा विभिन्न पार्टीबाट बागी उम्मेदवारी परेको छ । आइतबार उम्मेदवारी दर्ता गर्दा नेपाली कांग्रेस र नेकपा एमालेबाट सबैभन्दा बढी बागी उम्मेदवारी परेको छ ।यस्तै कतिपय क्षेत्रमा सत्ता गठबन्धनको चुनावी तालमेल पनि भत्किएको छ भने एमाले र जसपाको तालमेलमा पनि विद्रोह भएको छ ।एमालेबाट को–को उठे बागी ?एमालेमा टिकट नपाएपछि प्रभावशाली नेताले नै विद्रोह गरेका छन् । एमालेका पूर्व उपमहासचिव रुपन्देही १ मा घनश्याम भुसालले एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्

सुर्खेत १ (ख) मा एमालेका खडक खत्रीको बागी उम्मेदवारी

२३ असाेज, सुर्खेत । सुर्खेत निर्वाचन-१ काे प्रदेश सभा (ख) मा नेकपा (एमाले) का डण्डीप्रसाद शर्माविरुद खड्क बहादुर खत्रीले बागी उम्मेदवारी दिएका छन् । खत्रीले आइतबार मेहेलकुनमा रहेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शर्मा विरुद्ध वागि उम्मेदवारी दर्ता गराएका छन् । खड्कासंगै शर्माले पनि उम्मेदवारी दर्ता गराएका छन् । एमाले सुर्खेतको क्षेत्रीय कमिटीले खत्रीको नाम […]

बाँकेमा एमाले कार्यकर्तालाई कारबाही

नेकपा  (एमाले) बाँकेले बागी उम्मेदवारी दिएको भन्दै विभिन्न तहका नौ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टीले उम्मेदवार बनाएका आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिएका जिल्ला कमिटी सदस्य बैजनाथ–१ का विजय चन्द, खजुरा–३ का विकास काउचा मगर, राप्तीसोनारी–१ का पदम ओली, पूर्वजिल्ला कमिटी सदस्य नेपालगञ्ज महानगरपालिका–१० का खुमानन्द काफ्ले, वडा कमिटी अध्यक्ष जानकी–५ का मातृका बर्मा, पालिका कमिटी सदस्य खजुरा–६ का हिरामान श्रेष्ठलाई

बाँकेमा एमाले कार्यकर्तालाई कारबाही

नेपालगन्ज । नेकपा (एमाले) बाँकेले बागी उम्मेदवारी दिएको भन्दै विभिन्न तहका नौ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टीले उम्मेदवार बनाएका आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिएका जिल्ला कमिटी सदस्य बैजनाथ–१ का विजय चन्द, खजुरा–३ का विकास काउचा मगर, राप्तीसोनारी–१ का पदम ओली, पूर्व जिल्ला कमिटी सदस्य नेपालगन्ज महानगरपालिका–१० का खुमानन्द काफ्ले, […]

कटारीको प्रमुखमा बागी उम्मेदवारी दिएकी राउत एमाले पार्टीबाट निष्कासित

उदयपुर, १८ वैशाख : नेकपा एमाले प्रदेश कमिटीले उदयपुरको कटारी नगरपालिकाबाट नगर प्रमुखमा विद्रोह गरी उम्मेदवारी दिएकी भिमकुमारी राउतलाई पार्टीले निष्कासन गरेको छ । पार्टीको आधिकारिक उम्मेदवारविरुद्धमा उम्मेदवार मनोनयन गराएकोमा पार्टीले राउतलाई निष्कासन गरेको हो । राउत नेकपा एमाले प्रदेश १ कमिटीका सदस्य हुन् । पार्टीको विधानको धारा ८० को उपधारा ६ ले व्यवस्था गरे बमोजिम […]

बागी उम्मेदवारी दिनेलाई एमाले मकवानपुरद्वारा कारवाही

हेटौंडा : आसन्न स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएका एमालेका सदस्यहरुलाई नेकपा एमाले मकवानपुरले कारवाही गरेको छ। पार्टीको संगठित सदस्य हुँदाहुँदै जिल्लाको विभिन्न स्थानीय तहमा पार्टीको निर्णय विपरित उम्मेदवारी दिएर फिर्ता नलिएकाहरुलाई कारवाही गरिएको हो। पार्टी निर्णय उल्लंघन गर्ने मकवानपुरगढी गाउँपालिकाका कृष्ण कंडेल, हेटौंडा उपमहानगरपालिका वडा नं. ५ का विशालराज…

बागी उम्मेदवारी फिर्ता लिन एमाले तनहुँको निर्देशन

१६ वैशाख, तनहुँ ।  ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि बागी उम्मेदवारी दर्ता गरेका पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन नेकपा एमाले तनहुँले निर्देशन दिएको छ । नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गरी आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएकालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् । भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका […]

बागी उम्मेदवारी दलहरुको टाउको दुखाइ

गठबन्धन र तालमेलका कारण बागलुङमा बागी उम्मेदवारी अत्याधिक परेको छ । गठबन्धन र तालमेलका कारण प्रमुख पदमा महिला उम्मेदवार कम भएको अवस्थामा केही महिलाले पार्टीमा बिद्रोह गरेका छन् भने केहीले पार्टीनै परित्याग गरेर उम्मेदवारी दर्ता गराएका छन् । महिला सङ्घ बागलुङकी सचिव उषा पौडेलले गठबन्धनका कारण आफूलाई टिकट नदिएपछि नेकपा एमाले प्रवेश गरेर जैमिनीको उपप्रमुखमा …

उदयपुरका पालिकामा बागी नै बागी

आफ्नो दलबाट उम्मेदवार बन्न नपाएपछि उदयपुरका आठवटै पालिकामा एमाले र सत्तागठबन्धनका १४ जनाले बागी उम्मेदवारी दिएका छन् उदयपुरका आठै स्थानीय तहमा राजनीतिक दलबाट उम्मेदवार बन्न नपाएकाहरूले स्वतन्त्रबाट बागी उम्मेदवारी दर्ता गराएका...

लोसपाकी रम्भा मिश्रले दिइन् वीरगंज महानगर उपप्रमुखमा बागी उम्मेदवारी

वीरगंज : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेतृ रम्भा मिश्रले वीरगंज महानगरपालिकाको उपप्रमुखमा बागी उम्मेदवारी दिएकी छन्। नेकपा एमाले र लोसपाको गठबन्धन हुँदा महिला नेतृहरुलाई पाखा लगाएर पुरुष उम्मेदवारलाई टिकट दिइएको भन्दै महिला नेतृहरु आन्दोलित भएका थिए। सम्पूर्ण महिलाहरुको प्रतिनिधित्व गर्ने अभिप्रायले आफूले वीरगंजको उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको मिश्रले बताइन्।