कटारीको प्रमुखमा बागी उम्मेदवारी दिएकी राउत एमाले पार्टीबाट निष्कासित

उदयपुर, १८ वैशाख : नेकपा एमाले प्रदेश कमिटीले उदयपुरको कटारी नगरपालिकाबाट नगर प्रमुखमा विद्रोह गरी उम्मेदवारी दिएकी भिमकुमारी राउतलाई पार्टीले निष्कासन गरेको छ । पार्टीको आधिकारिक उम्मेदवारविरुद्धमा उम्मेदवार मनोनयन गराएकोमा पार्टीले राउतलाई निष्कासन गरेको हो । राउत नेकपा एमाले प्रदेश १ कमिटीका सदस्य हुन् । पार्टीको विधानको धारा ८० को उपधारा ६ ले व्यवस्था गरे बमोजिम […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम एमालेका पाँच बागी उम्मेदवार पार्टीबाट निष्कासित

काठमाडौँ- नेकपा एमालेले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ। सुदूरपश्चिम प्रदेश कमिटी सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदीसहितका पाँच नेतालाई साधारण सदस्य समेत नहरने गरी निष्काशन गरेको हाे। एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले प्रदेश कमिटी सदस्य हमाल र सुवेदीसहित केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ति समाजका […]

बागीलाई सघाएको आरोपमा एमालेबाट आठजना निष्काशित

नेकपा (एमाले) मेचीनगरले बागी उम्मेदवार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ । मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिएका डिल्लीराम घिमिरेसहित विभिन्न जिम्मेवारीमा रहेका आठ कार्यकर्तालाई पार्टीको सदस्यता समेत नरहने गरी कारबाही गरिएको पार्टीका नगर अध्यक्ष राजु पोखरेलले जानकारी दिए । उपप्रमुखमा बागी उम्मेदवारी दिनुभएका घिमिरे एमालेको क्षेत्रीय कमिटीको संयोजक थिए ।पार्टीबाट निष्कासित हुनेमा उपप्रमुखको बागी उम्मेदवार घिमिरेक

कटारीको प्रमुखमा बागी उम्मेदवारी दिएकी राउत एमाले पार्टीबाट निष्कासित

उदयपुर – नेकपा एमाले प्रदेश कमिटीले उदयपुरको कटारी नगरपालिकाबाट नगर प्रमुखमा विद्रोह गरी उम्मेदवारी दिएकी भिमकुमारी राउतलाई पार्टीले निष्कासन गरेको छ ।  पार्टीको आधिकारिक उम्मेदवारविरुद्धमा उम्मेदवार मनोनयन गराएकोमा पार्टीले राउतलाई निष्कासन गरेको हो । राउत नेकपा एमाले प्रदेश १ कमिटीका सदस्य हुन्। पार्टीक...