तालिवानले अगस्टमा सत्तापलट गरेपछि पहिलोपटक बजेट सार्वजनिक गरेको छ। तर, बजेटमा विदेशी सहयोगबारे केही उल्लेख गरिएको छैन। सरकारले बुधबार सन् २०२२ को पहिलो चौमासिक खर्च ५३ अर्ब ९० करोड अफगानी (५० करोड ८० लाख डलर) अनुमोदन गरेको हो। सम्पूर्ण खर्च सरकारी संस्थाहरुबाट बेहोर्ने जनाएको छ। महिनौंदेखि तलब नपाएका कर्मचारीहरुले जनवरीको अन्त्यदेखि तलब पाउने प्रवक्ता हक्मालले […]