पाल्पाका पालिकाहरुमा रु छ अर्ब बढीको बजेट सार्वजनिक

पाल्पाका स्थानीय तहले आगामी वर्षको लागि रु छ अर्ब बढीको बजेट सार्वजनिक गरेका छन् । हालै सम्पन्न नगर तथा गाउँसभामार्फत पालिकाले रु छ अर्ब ४५ करोड १३ लाख २८ हजार बराबरको बजेट सार्वजनिक गरेका हुन् । जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकामध्ये आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि सबैभन्दा धेरै तानसेन नगरपालिकाले रु एक अर्ब …

सम्बन्धित सामग्री

वीरगन्ज महानगरपालिकाद्वारा तीन अर्ब ३३ करोडको बजेट सार्वजनिक

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु तीन अर्ब ३३ करोडको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले आज वीरगन्ज–१० मा आयोजना गरेको ११औँ नगरसभामा आगामी आर्थिक वर्ष लागि रु तीन अर्ब ३३ करोड ६३ लाख २६ हजारको अनुमानित बजेट सार्वजनिक गरेको हो । ‘औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगन्ज […]

वीरगञ्ज महानगरपालिकाद्वारा तीन अर्ब ३३ करोडको बजेट सार्वजनिक

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु तीन अर्ब ३३ करोडको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले आज वीरगञ्ज–१० मा आयोजना गरेको ११औँ नगरसभामा आगामी आर्थिक वर्ष लागि रु तीन अर्ब ३३ करोड ६३ लाख २६ हजारको अनुमानित बजेट सार्वजनिक गरेको हो । ‘औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगञ्ज महानगर’ […]

धनगढी उपमहानगरपालिकाको बजेट झण्डै दुई अर्ब

धनगढी – सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीले आगामी आर्थिक बर्षका लागि झण्डै दुई अर्ब बराबरको बजेट सार्वजनिक गरेको छ। नगर सभाको आठौं अधिवेशनमा उपप्रमुख कन्दकला रानाले १ अर्ब ८३ करोड ८९ लाख २४ हजारको बजेट सार्वजनिक गरेकी हुन् । १ अर्ब ३ करोड १९ लाख चालुतर्फ र ८० करोड ६९ लाख ५४ हजार पुँजीगततर्फ […]

प्रदेश १: करिब ४० अर्बको बजेट सार्वजनिक (पूर्णपाठसहित)

बुधबार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्वोले आगामि आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन्।...

मधेश प्रदेशको ४६ अर्ब ८८ करोडको बजेट सार्वजनिक

जनकपुधाम, १ असार । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्षको लागि ४६ अर्ब ८८ करोड ९ लाखका बजेट सार्वजनिक गरेको छ । बुधवार प्रदेश सभामा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले अगामी आर्थिक वर्षको लागि ४६ अर्ब ८८ करोड ९ लाख बजेट सार्वजनिक गरेका हुन् । त्यसमध्ये चालु तर्फ २१ अर्ब ७७ करोड ६७ लाख ९५ […]

मधेश प्रदेशको ४६ अर्ब ८८ करोड बजेट सार्वजनिक

जनकपुर । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट सार्वजनिक गरेको छ । बुधबार प्रदेश सभाको ९ औं अधिवेशनको छैठौं बैठकमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले चालु तर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९२ हजार कुल बजेटको ४६.४४ प्रतिशत र पूँजीगत तर्फ २५ अर्ब […]

मधेस प्रदेश सरकारद्वारा ४६ अर्ब ८८ करोडको बजेट सार्वजनिक

मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्षको लागि ४६ अर्व ८८ करोड ९ लाखको बजेट सार्वजनिक गरेको छ । बुधवार प्रदेश सभामा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका...

भीमदत्त नगरपालिकाको बजेट एक अर्ब ५९ करोड

कञ्चनपुर। भीमदत्त नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाले आज एक अर्ब ५९ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो। जसमा एक अर्ब ११ करोड चालु र ४१ करोड पूँजीगत खर्च गर्ने लक्ष्य राखिएको छ। चालु वर्षमा नगरपालिकाले एक अर्ब ३७ करोड बजेट विनियोजन गरेको थियो।

गण्डकी सरकारको बजेट गतवर्षको भन्दा ४ अर्ब कम, कुल बजेट ३० अर्ब

पोखरा। गण्डकी प्रदेशले गतवर्षको भन्दा ४ अर्ब कम रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सरकारले आगामी बर्षका लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको हो। बजेट भाषण गर्दै मुख्यमन्त्रीले कोभिड लगायतका कारण यस वर्ष बजेटको आकार घटेको उल्लेख गरे। नयाँ बजेटमा चालुतर्फ४३.५ प्रतिशत र पुँजीगततर्फ ५५.७ प्रतिशत, वित्तिय व्यवस्थापनमा ०.८ प्रतिशत छ।

भारतको आर्थिक वर्ष २०२१–२२ को बजेट सार्वजनिक

काठमाण्डाै – भारतले स्वास्थ्य क्षेत्रको बजेट एक सय ३७ प्रतिशतले बढाएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आउँदाे आर्थिक वर्ष २०२१–२२ को बजेट सार्वजनिक गर्दै स्वास्थ्य क्षेत्रको बजेट एक सय ३७ प्रतिशत बढाएको जानकारी दिएकी हुन् । आउँदाे आर्थिक वर्षका लागि भारतको स्वास्थ्य क्षेत्रको बजेट २२ खर्ब ३८ अर्ब ४६ करोड पुगेको छ ।  भारतले एक सयभन्दा बढी देशलाई खोप दिने घोषणा गर्दै खोपका लागि तीन खर्ब ५० अर्ब भारतीय रुपैयाँ छुट्याएको छ ।  यस्तै भारतले वायु प्रदूषण नियन्त्रणका लागि २२ अर्ब १७ करोड भारतीय रुपै...