तस्वीर : लयमा फर्किन थाल्यो ठमेलको पर्यटन व्यवसाय

काठमाडौंको ठमेलमा बुधवार साँझ देखिएको पर्यटकहरुको चहलपहल । कोरोना महामारीका कारण सुस्ताएको यस क्षेत्रको पर्यटन व्यवसाय पर्यटकहरु आउने क्रम शुरुभएसँगै लयमा फर्कदैं गएको छ । तस्वीर : प्रकाश के.सी / आर्थिक अभियान 

सम्बन्धित सामग्री

ठमेलका व्यवसायी भन्छन्– दैनिकी चलाउनै गाह्रो छ

व्यापार नभएकै कारण दुई वर्षदेखि रोकिएको ठमेलको पर्यटन व्यवसाय र त्यसमा आबद्ध व्यक्तिहरूको आर्थिक क्रियाकलाप असाध्यै अप्ठ्यारो अवस्थामा गुज्रिएको उनको भनाइ छ।...

तस्वीर : ठमेलको पस्मिना पसल

काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा आन्तरिक तथा बाह्यि पर्यटकको प्रतिक्षामा खोलिएका पस्मिना पसलहरुको सोमवारको दृष्य । कोरोना महामारीका कारण संकटमा परेको ठमेलको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कदै जान थालेको व्यवसायीले बताएका छन् ।  तस्वीर : प्रकाश के.सी./ आर्थिक अभियान