ठमेलका व्यवसायी भन्छन्– दैनिकी चलाउनै गाह्रो छ

व्यापार नभएकै कारण दुई वर्षदेखि रोकिएको ठमेलको पर्यटन व्यवसाय र त्यसमा आबद्ध व्यक्तिहरूको आर्थिक क्रियाकलाप असाध्यै अप्ठ्यारो अवस्थामा गुज्रिएको उनको भनाइ छ।...

सम्बन्धित सामग्री

ठमेलका व्यवसायी भन्छन्– दैनिकी चलाउनै गाह्रो छ – देशसञ्चार

काठमाडौँ – दुई वर्ष कोरोनाको महामारीले ग्रस्त बनाएको पर्यटकको आकर्षणको केन्द्र ठमेलमा अहिले पनि व्यापारले गति नलिएको व्यवसायीहरूको गुनासो छ। नोभेम्बरमा