हुम्लामा विद्युत प्राधिकरणको एमपावर बिलिङ प्रणाली सुरु

सिमकोट – हिल्दुम विद्युत वितरण केन्द्रले आफ्ना ग्राहकलाई एमपावर बिलिङ प्रणालीबाट सेवा प्रदान गरेको छ। केन्द्रले एक कार्यक्रमबीच सो प्रणाली कार्यान्वयनमा ल्याएको हो। केन्द्रका प्रमुख साजन ऐडीले डिजिटल प्रविधिअनुसार केन्द्रले एमपावर बिलिङ प्रणाली लागू गरिएको बताए। केन्द्रले नयाँ प्रविधि प्रयोगमा ल्याएपछि हातले बिल काट्नुपर्ने झन्झट र फाइलका ढड्डा पल्टाउनुपर्ने कार्यलाई बिदा दिइएको उनको भनाइ छ। […]

सम्बन्धित सामग्री

तीन अर्बको बिलिङ अनियमिततामा मुख्यसचिव अर्यालको संलग्नता

नयाँ बिलिङ प्रणाली खरिद गर्नुपर्नेमा मर्मतसम्भारका नाममा पुरानै ठेक्कालाई निरन्तरता दिने नेपाल टेलिकमको गत वर्षको विवादास्पद निर्णयमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल समेत संलग्न रहेको खुलेको छ ।

नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत ठेक्कामा अख्तियारको अनुसन्धान

नेपाल टेलिकमको ३ अर्ब रुपैयाँभन्दा बढी भार पर्ने ठेक्कामाथि अख्तियारले अनुसन्धान अघि बढाएको छ ।

प्राधिकरणपरिसरमा विद्युतीय चार्जिङ स्टेसन

प्राधिकरणको परिसरमा जडान गरिएको चार्जिङ स्टेसनको लागि सबै पूर्वाधारको लागि करिब ८० लाख रुपैयाँ लागेको छ । हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर र अनलाइन बिलिङ प्रणाली जडान गरिनेछ।...

कालीकोट अस्पतालको आम्दानी बढ्यो

मान्म । जिल्ला अस्पताल कालीकोटको वार्षिक आम्दानी ४४ लाख ५७ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा अस्पताल विकास समितिको खातामा विभिन्न स्रोतबाट सो आम्दानी प्राप्त भएको हो । विद्युतीय बिलिङ प्रणाली सुरु गरेको र विकास समितिको खाताबाट चुहावट हुन रोकिएकाले अस्पतालको आन्तरिक स्रोतमा वृद्धि भएको स्वास्थ्यसेवा कार्यालय कालीकोटका लेखा अधिकृत मुनबहादुर रावतले […]

विद्युतप्राधिकरण हुम्लामा बिलिङ प्रणाली शुरू

हुम्ला । आइतबारदेखि नेपाल विधुत् प्राधिकरण हिल्दुंग वितरण केन्द्र हुम्लाले नयाँ बिलिङ प्रणाली लागू गरेको छ । केन्द्रको प्रवाधन अनुसार हुम्लामा अबदेखि डिजिटल रूपमा सेवादिने भएको छ । आफ्नो सेवालाई डिजिटल रूपमा लागू गर्दै प्राधिकरण हुम्लाले बिलिङ सिस्टम लागू गरेको हो । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत १० युनिटमात्रै खपत गर्ने ग्राहकलाई पूरै […]

पुस ५ सम्म प्राधिकरणको महसुल काउण्टर बन्द

नयाँ महसुल दर कार्यान्वयन हुन लागेकाले आन्तरिक प्रणालीमा सुधार गर्नुपर्ने जनाउँदै नेपाल विद्युत् प्राधिकरणले यही पुस ५ गतेसम्म बिलिङ प्रणाली बन्द गरेको छ । विद्युत् नियमन आयोगको निर्णय अनुसार गत मङ्सिर महिनाको महसुल परिवर्तित महसुल अनुसार हुने भएकाले बिलिङ प्रणालीमा सुधार गर्नुपर्ने प्राधिकरणले जनाएको छ । आयोगले २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकले मासिक रु ३० रुपैयाँ महसुल तिर्ने गरी व्यवस्था गरेको छ । सोही व्यवस्थालगायत महसुलका अन्य व्यवस्था कार्यान्वयन गर्नका लागि महसुल काउन्टर पुस ५ ग

पोस्टपेडको बिलिङमा भ्रम पाइएको भन्दै टेलिकमले भन्यो- ‘वास्तविकता यस्तो हो’

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको पोस्टपेड मोबाइलको बिलिङ प्रणाली सम्बन्धमा ग्राहकहरूमा केही भ्रम

उपत्यकाभित्रका ट्याक्सीमा प्रिन्टर मेसिन जडान

नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान गरेको छ। विभागले ट्याक्सीबाट