आज ३ हजार ८२ जना कोरोना संक्रमित निको भए

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर आज ३ हजार ८२ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोना निको हुनेको संख्या नेपालमा ५ लाख ४३ हजार ५२१ पुगेको छ। नेपालमा कोरोना निको हुने दर ८८.५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सम्बन्धित सामग्री

३ हजार १२२ पीसीआर परीक्षणमा भेटिए १ सय ४१ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा १ सय ४१ जना नयाँ संक्रमित भेटिएका छन् ।  सोमवार ३ हजार १२२ पीसीआर परीक्षण गरिएको मध्ये सोमवार १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यससँगै हालसम्म २ लाख ७६ हजार ९ सय ८० जनामा कोरोना संक्रमण भएको छ । यसमध्ये २ लाख ७२ हजार ६ सय १२ जना संक्रमित उपचार पछि निको भइसकेका छन् ।  सोमवार मात्रै ८२ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । यस्तै सोमवार मृतकको संख्या शून्य रहेको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सं...

देशभर आज १४७ जना निको भए, ८२ थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ८२ जना कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्‍न २५ वटा प्रयोगशालामा ३ हजार ९ सय १६ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए। त्यस्तै, आइतबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको स...

एकै दिन ४१ जना कोरोना संक्रमित निको भएर घर फर्के

यहाँ आईसोलेसनमा रहेका ४१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन । जिल्ला अस्पताल सल्यानको आईसोलेसनबाट छ जना र सल्यान बहुमुखी क्याम्पसको आईसोलेसनबाट ३५ जना निको भएर घर फर्किएका हुन । स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन बुढाले निको भएर घर फर्कनेमा तीन बर्षिया बालिका देखि ६० बर्ष सम्मका रहेको बताउनुभयो । उहाँका अनुसार सल्यान वहुमुखी क्याम्पसको आइसोलेसन र सल्यान अस्पतालमा रहेको कोरोना संक्रमित एक सय ११ जनाका दोश्रो पटक पिसिआर रिर्पोट जाँच गर्दा ४१ जनाको रिर्पोट नेगेटिभ आएपछि उनिहरुलाई घर पठाईएको छ । निको भएर घर फर्कनेमा दार्मा गाउँपालिकाका ६ जना र बनगाड कुपिण्डे नगरपालिकाका ३५ जना रहेका छन् । सल्यानमा कोरोना भाईरस संक्रमनबाट निको हुनेको संख्या ५४ पुगेको छ । यस अघि सुर्खेतको कोरोना अस्पतालमा उपचाररत १३ जना निको भएर घर फर्कि सकेका छन् । लुहापिङको आइसोलेसन र सल्यान अस्पतालको आइसोलेसनमा ८२ जना विरामी रहेको र उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।