३ हजार १२२ पीसीआर परीक्षणमा भेटिए १ सय ४१ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा १ सय ४१ जना नयाँ संक्रमित भेटिएका छन् ।  सोमवार ३ हजार १२२ पीसीआर परीक्षण गरिएको मध्ये सोमवार १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यससँगै हालसम्म २ लाख ७६ हजार ९ सय ८० जनामा कोरोना संक्रमण भएको छ । यसमध्ये २ लाख ७२ हजार ६ सय १२ जना संक्रमित उपचार पछि निको भइसकेका छन् ।  सोमवार मात्रै ८२ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । यस्तै सोमवार मृतकको संख्या शून्य रहेको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सं...

सम्बन्धित सामग्री

आज देशभर थपिए ३ हजार ७२९ जना कोरोना संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज देशभर ३ हजार ७२९ जना कोरोना संक्रमित थपिएका छन्। पीसीआर परीक्षण भएका ६ हजार ९ हजार ४९३ जनामा २ हजार ४३० जना र एन्टीजेन परीक्षण गरिएका ६ हजार १८२ जनामा १ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै हाल नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ७ लाख ७७ हजार ५८९ पुगेको छ।

अब प्रदेश २ मा कोरोना संक्रमितको दोस्रोपटक पीसीआर परीक्षण नहुने

जनकपुर। प्रदेश नम्बर २ ले अब कोरोना संक्रमित भएपछि सामान्य अवस्था भए दोस्रोपटक पीसीआर परीक्षण नगर्न परिपत्र गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना पत्ता लगाउन पहिलोपटक परीक्षण गर्न आग्रह गरेको छ। तर कोरोनाको लक्षण हराएको ५ दिनदेखि आइसोलेसन आवश्यक नपर्ने र लक्षण नभएका संक्रमतिलाई भने १५ दिनपछि आइसोलेशन आवश्यक नपर्ने उल्लेख गरेको छ।

कंगना रनौत कोरोना संक्रमित

काठमाडौं। बलिउडकी विवादित अभिनेत्री कंगना रनौत कोरोना संक्रमित भएकी छिन्। उनले इन्स्टाग्राममा आफू कोरोना संक्रमितको भएको जानकारी दिएकी हुन्। केही दिनदेखि उनी आँखा दुख्ने, थकान तथा कमजोरी महसुस हुने समस्याबाट पीडित थिइन्। त्यसपछि उनले हिमाञ्चलमा पीसीआर परीक्षण गराएकी थिइन्। पिसिआरका क्रममा उनको रिपोर्ट पोजिटिभ आएको हो। पोजिटिभ भएपछि उनी होम आइसोलेनसमा बसेकी छिन्।

पछिल्लो चौबीस घण्टामा ७ हजार २११ जना कोरोना संक्रमित थपिए

काठमाडौं। आज देशैभर ७ हजार २११ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयकाअनुसार १६ हजार १४७ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार १३७ जना र ६२३ जनाको एन्टिजेन परीक्षणमा ७४ जनामा कोरोना संक्रमण देखिएको हो। यो कोरोना संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च छ।

वीरगंजमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

वीरगंज : वीरगंजमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। नेशनल मेडिकल कलेज कोरोना अस्पतालमा वीरगंज-९ की ७४ वर्षीया महिलाको मृत्यु भएको हो। उनको शुक्रवार साँझ ५:३० वजे मृत्यु भएको हो। मंगलवार पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएकी उनलाई बुधवार अस्पताल भर्ना गरिएको थियो।

वीरगंजमा एक कोरोना संक्रमित महिलाको मृत्यु

वीरगंज : वीरगंजमा सोमवार एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। वीरगंज-८ निवासी ३८ वर्षीया संक्रमित महिलाको नारायणी वयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी विनयकुमार श्रीवास्तवले जानकारी दिए। बैशाख १० गते पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएकी सो महिलालाई सोमवार १२:१५ वजे अस्पताल भर्ना गरिएको थियो।…

प्रदेश १ मा २५ कोरोना संक्रमित थपिए

विराटनगर / प्रदेश १ मा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । ३५० जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगमा ११, सुनसरीमा ६, झापा र संखुवासभामा ३–३ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको छ । मोरंगको विराटनगरमा ११, सुनसरीको इनरुवा... The post प्रदेश १ मा २५ कोरोना संक्रमित थपिए appeared first on Purbeli News.