अत्यावश्यक कामबाहेक विदेश भ्रमणमा नजान स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं, मंसिर १५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको जोखिम बढ्दै गएकाले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न सबैलाई अपिल गरेको हो । यो भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने देखिएकाले […]

सम्बन्धित सामग्री