नेपाल आउने पर्यटकले कोरोना नभएको पुष्टि गर्नुपर्ने, नेपालीलाई सकभर विदेश नजान अनुरोध

काठमाण्डाै – सरकारले अत्यावश्यक कामबाहेक देश नछाड्न नागरिकलाई आग्रह गरेको छ । कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमणले विश्वभरि नै प्रभाव पारेकोले अत्यावश्यक कामबाहेक देश नछाड्न विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको थियो । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेकोले पढ्न, घुम्न, वैदेशिक ...