एमालेकै शैलीमा माओवादी : नेता व्यवस्थापन गर्न भूमिकाविहीन ७ उपाध्यक्ष र २ उपमहासचिव !

नेताहरूको व्यवस्थापनमा समस्या भएपछि नेकपा (माओवादी केन्द्र)ले पार्टी पदाधिकारीको संख्या बढाउने प्रस्ताव गरेको छ ।  विधान संशोधनमार्फत पदाधिकारीको संख्या बढाउने प्रस्ताव केन्द्रीय कमिटीमार्फत महाधिवेशनमा लैजान लागिएको हो ।  माओवादीले एक वरिष्ठसहित उपाध्यक्षको संख्या ७ बनाउन प्रस्ताव गरेको छ भने २ उपमहासचिव र ३ जना सचिवको व्यवस्था गर्न विधानमा प्रस्ताव गरेको छ ।  यसअघि माओवादी विभाजन नभएको समयमा तीन जना उपाध्यक्ष थिए । मोहन वैद्य, डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ उपाध्यक्ष थिए ।  वरिष्ठ उपा...

सम्बन्धित सामग्री

अहिलेको नयाँ शक्ति माओवादी : उपमहासचिव पुन

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अहिलेको नयाँ शक्ति भनेको माओवादी भएको दाबी गर्नुभएको छ । हेटौँडामा प्रेस सेन्टर मकवानपुरले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले राम्रा काम गर्न खोज्दा सबैतिरबाट घेराबन्दी भएको बताउनुभयो । यो सरकारले सुशासनका विषयमा धेरै काम गरेको बताउँदै नेता पुनले अब सरकारले गति लिनेमा विश्वास व्यक्त गर्नुभयो । …

उपमहासचिव पुन डिस्चार्ज

काठमाडाैं । चिकित्सकको निगरानीमा रहने गरी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन डिस्चार्ज हुनुभएको छ। वंशाणुगत जण्डिसका कारण पीडित नेता पुनलाई गत शनिबार ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा अपेक्षित सुधार भएपछि चिकित्सकको निगरानीमा रहने गरी उहाँ आज डिस्चार्ज हुनुभएको उहाँको सचिवालयले जनाएको छ । माघी मनाउनका लागि रोल्पा पुग्नुभएका नेता पुनको स्वास्थ्यमा […]

माओवादी नेता वर्षमान पुनको क्वारेन्टिनमा उपचार सुरु

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको चीनमा क्वारेन्टिनमा उपचार सुरु गरिएको छ।

उपमहासचिव पुन फलोअप उपचारका लागि आज चीन जाँदै

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन्। नेता पुनलाई वंशाणुगतरूपमा रहेको जण्डिसले फेरि सताएपछि यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान...

उपमहासचिव पुन स्वास्थ्य चेकजाँचका लागि चीन जाने

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फ्लोअप उपचारका लागि आज चीन जाने भएका छन्।नेता पुनलाई पुरानै रोग वंशाणुतग रूपमा रहेको जण्डिसले फेरि सताएपछि नेता पुन यस अघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन्। यस अघि २०७८ मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार गर्दा रोग निको भएको थियो।चीन–नेपाल नियमित उडान नभएकाले पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुवई, ग्वान्झाओ हुँदैसेनजेन जान लागेको उन

माओवादी नेता पुन उपचारका लागि चीन जाँदै

१६ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘फलोअप’ उपचारका लागि आज चीन जाने भएका छन् । चीन–नेपाल नियमित उडान नभएकाले पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुवई, ग्वान्झाओ हुँदै सेनजेन जान लागेको उनको सचिवालयले जानकारी दिएको छ । नेता पुनसँगै उपचारका लागि पूर्व सभामुख तथा […]

माओवादी नेता पुनलाई कोरोना संक्रमण

काठमाडौँ – माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई कोरोना संक्रमण भएको छ। आइतबार गरिएको परिक्षणमा पुनलाई कोरोना देखिएको उनको सचिवालयले जनाएको छ। पछिल्लो समय कोरोना संक्रमण दर घट्दै गएको छ।

जनार्दन शर्माले अस्वीकार गरे उपमहासचिव पद

२२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन् । बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताएका हुन् । शर्मा, महासचिवका दावेदार थिए । तर ४ भदौमा देव गुरुङ महासचिव बनाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्मालाई उपमहासचिव […]

कांग्रेसका पूर्वक्षेत्रीय सभापति र माओवादी नेता एमाले प्रवेश

२७ चैत, चितवन । नेपाली कांग्रेस चितवनका पूर्व क्षेत्रीय सभापति मानबहादुर लामा र माओवादी केन्द्रका नेता खेम भट्ट एमाले प्रवेश गरेका छन् । एमाले पार्टी कार्यालय भरतपुरमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । लामा भरतपुर–११ को लामाटोल निवासी हुन् । त्यस्तै माओवादी केन्द्र चितवनका नेता खेम भट्टलाई पनि उपमहासचिव प्रदीप ज्ञवालीले […]

एमाले उपमहासचिव गुरुङलाई सङ्क्रमण

नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । आज पीसीआर परीक्षणका क्रममा उनलाई सङ्क्रमण भएको हो । सङ्क्रमण भएपछि उनी होम आइसोलेशनमा छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई पनि सङ्क्रमण भएको थियो । यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठ, एमाले महासचिव शङ्कर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, सुजिता शाक्यलगायतलाई सङ्क्रमण भएको छ ।