'मान्छेहरू व्यापारमा घाटा लाग्यो भन्छन्, मलाई भने व्यापार गर्न नजानेर होला भन्ने लाग्छ'
'मैले पैसा कमाउन त विदेशमा पनि कमाएको थिएँ तर, विदेशमा काम गर्ने भनेको हातखुट्टा दह्रो हुँदासम्म नै हो त्यसपछि त फर्किएर आफ्नै देशमा आउनुपर्छ। १७ वर्ष पहिले नै नेपालमै व्यापार व्यवसाय गरेको भए अहिले सबै कुराले व्यवस्थित भइसकेको हुने थियो।'