गोर्बाचेभको अन्तेष्टिमा पुटिन सहभागी नहुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्त्येष्टिमा सहभागी नहुने क्रेमलिनले पुष्टि गरेको छ । पुटिनको कार्यतालिकाले उनलाई शनिबारको कार्यक्रममा उपस्थित हुन अनुमति नदिने प्रवक्ता दिमित्री पेस्कोभले बताए । पुटिनले गोर्बाचोभलाई मस्कोको अस्पतालमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । गोर्बाचेभको मंगलबार ९१ वर्षको उमेरमा निधन भएको थियो । गोर्बाचोभका सुधारका कार्यले शीतयुद्धको अन्त्य गरे पनि सोभियत युनियन विघटन गरेको थियो, जसका कारण पुटिन क्रुद्ध छन् । सन्

सम्बन्धित सामग्री

रसियाका राष्ट्रपति पुटिन जी-२० सम्मेलनमा सहभागी हुन भारत नआउने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जी-२० सम्मेलनमा सहभागी हुन भारत नआउने भएका छन्। समाचार एजेन्सी पिटिआईका अनुसार पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार पुटिन भारत नआउने जानकारी दिएका हुन्। जी-२० सम्मेलनमा पुटिनको सहभागिताको प्रश्नमा पेस्कोभले भने, ‘राष्ट्रपतिको त्यस्तो कुनै योजना छैन।’ जी-२० देशहरूको बैठक सेप्टेम्बर ९ र १० मा दिल्लीमा हुँदैछ। यसअघि पुटिन ब्रिक्स सम्मेलनमा सहभागी हुन […]

सेप्टेम्बरमा हुने जी-२० सम्मेलनमा सहभागी हुन रुसी राष्ट्रपति पुटिन भारत नजाने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जी–२० सम्मेलनमा सहभागी हुन भारत नजाने भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार यसबारे जानकारी दिएका छन्। जी–२० सम्मेलनमा पुटिनको सहभागिताको प्रश्नमा पेस्कोभले भने, “होइन, राष्ट्रपतिको त्यस्तो कुनै योजना छैन।” जी–२० देशहरूको बैठक सेप्टेम्बर ९ र १० मा दिल्लीमा हुँदैछ। यसअघि पुटिन ब्रिक्स सम्मेलनमा सहभागी हुन […]

रूसका राष्ट्रपति पुटिन जी–२० शिखर सम्मेलनमा सहभागी नहुने

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आउँदो कात्तिक २९ र ३० गते इन्डाेनेसियाको बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी नहुने हुनुभएको छ । विश्वका प्रमुख विकसित र उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी–२० शिखर सम्मेलनमा राष्ट्रपति पुटिनको प्रतिनिधित्व विदेशमन्त्री सर्गेई लाभरोभले गर्ने रूसी दूतावासले जनाएको छ । पश्चिमा देश र युक्रेनले सम्मेलन आयोजक इन्डाेनेसियालाई मस्कोको निन्दा गर्न र पुटिनलाई दिएको निमन्त्रणा फिर्ता लिन दबाब दिएका थिए । यो दबाबका बीच रुसी राष्ट्रपति पुटिन सम्मेलनमा सहभागी नहुने समा...

जी २० को शिखर सम्मेलनमा पुटिन सहभागी नहुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को हप्ता इन्डोनेसियाको बालीमा हुने जी २० नेताहरूको शिखर सम्मेलनमा सहभागी नहुने इन्डोनेसियास्थित मस्कोको दूतावासले जनाएको छ । ‘म पुष्टि गर्न सक्छु कि (परराष्ट्र मन्त्री) सर्गेई लाभरोभले जी २० मा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । राष्ट्रपति पुटिनको कार्यक्रममा अझै काम भइरहेको छ, उनी भर्चुअल रूपमा भाग लिन सक्छन्’, दूतावासका प्रोटोकल प्रमुख युलिया टोमस्कायाले भने ।शिखर सम्मेलनमा भाग लिने अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि पुटिनलाई बालीमा भ

गोर्बाचोभको अन्त्येष्टिमा पुटिन सहभागी नहुने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचोभको अन्त्येष्टिमा सहभागी नहुने क्रेमलिनले पुष्टि गरेको छ । पुटिनको कार्यतालिकाले उनलाई शनिबारको कार्यक्रममा उपस्थित हुन अनुमति नदिने प्रवक्ता दिमित्री पेस्कोभले बताए । पुटिनले गोर्बाचोभलाई मस्कोको अस्पतालमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । गोर्बाचोभको मंगलबार ९१ वर्षको उमेरमा निधन भएको थियो । गोर्बाचोभका सुधारका […]

जी २० सम्मेलनमा पुटिन र सी सहभागी हुने, होला बाइडेनसँग वार्ता ?

चीनका राष्ट्रपति सि जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिन नोभेम्बरमा हुने ‘ग्रुप अफ २० समिट’मा सहभागी हुने भएका छन्। इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले सि र पुटिनको सहभागिताबारे पुष्टि गरेका हुन्। रसियाले युक्रनेमाथि आक्रमण गरेपछि र ताइवान तनावबिच हुन लागेको सो ‘ग्लोबल समिट’ लाई महत्वका साथ हेरिएको छ। सी सन् २०२०…

पुटिन र सी जी २० शिखर सम्मेलनमा सहभागी हुने

काठमाडौँ- रुसी राष्ट्रपति सी जिन्पिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन इन्डोनेसियाको बालीमा आयोजना हुन लागेको जी २० को शिखर सम्मेलनमा सहभागी हुने भएका छन् । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिन्पिङले बालीमा हुन लागेको जी–२० शिखर सम्मेलनको सहभागी हुने पुष्टि गरेका हुन् । विडोडोले ब्लुमबर्गसँग भने “सी जिनपिङ […]

ओलम्पिक उद्घाट्नमा सहभागी हुने बहानामा रुसी राष्ट्रपति पुटिन बेइजिङ पुग्दै

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ । शीतकालीन ओलम्पिकको उद्घाट्न समारोहमा सहभागी हुनका लागि पुटिन चीन जान लाग्नुभएको हो । तर, ओलम्पिक भने भ्रमणको बहाना मात्रै भएको र दुई देशबीच द्विपक्षीय तथा अन्तर्राष्ट्रिय विषयमा विस्तृत वार्ता हुने छ । बेइजिङ ओलम्पिकको उद्घाट्नमा सहभागी हुने पुटिन एक मात्र विदेशी राष्ट्रप्रमुख हुनुहुन्छ […]

पुटिन र सी चिनफिङ जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा किन सहभागी भएनन् ?

जलवायु परिवर्तनसम्बन्धी बेलायतको ग्लास्गोमा आयोजित सम्मेलनमा विश्वका शक्तिशाली देशका नेताहरु सहभागी भए । उनीहरुले जलवायु परिवर्तनको चुनौतीको सामना गर्न महत्वपूर्ण घोषणाहरु गरे । तर, सम्मेलनमा विश्वका केही शक्तिशाली नेताहरु सहभागी भएनन् । त्यसमा धेरैको चासो बन्यो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङ सम्मेलनमा सहभागी भएनन् । यसलाई अमेरिकी राष्ट्रपति जोय वाइडेनले […]

पुटिन जलवायु सम्मेलनमा सहभागी नहुने

एजेन्सी, ४ कात्तिक। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी नोभेम्बरमा आयोजित जलवायु सम्मेलनमा सहभागी नहुने भएका छन् । सम्मेलनमा भाग नलिनुको कारण उल्लेख नगरिएपनि उनले उक्त निर्णय गरेका हुन्। जलवायु परिवर्तनको मुद्दा रुसको लागि महत्वपूर्ण भएपनि राष्ट्रपति पुटिनले सम्मेलनमा भाग नलिने निर्णय गरेको राष्ट्रपति कार्यालय क्रेम्लिनले जनाएको छ। जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कप २६ अक्टोबर ३१ देखि […]