एएफसी फुटसल छनोट : उज्वेकिस्तानसँग नेपाल पराजित

काठमाडौं : एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ। कीर्गिस्तानको विश्केकस्थित गाजप्रोम स्पोर्टस् कम्प्लेक्समा भएको खेलमा नेपाल ५–१ गोल अन्तरले पराजित भएको हो।उज्वेकिस्तानले दबदबापूर्ण प्रदर्शन गर्दै पहिलो हाफको अन्त्यमा ३–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा नेपालका लागि मणि लामाले एक गोल फर्काएर खेललाई ३–१ मा पुर्‍याएका थिए। दोस्रो हाफमा थप दुई गोल गरेर उज्वेकिस्तानले नेपालाई ५–१ गोल अन्तरले पराजित गरेको हो।उज्वेकिस्तानलाई जित दि

सम्बन्धित सामग्री

नेपाल अफगानिस्तानसँग पराजित

एएफसी फुटसल एसियन कप छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ८–१ गोलको फराकिलो अन्तरले पराजित भएको हो । कीर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा मंगलबार भएको खेलमा नेपालले ब्यहोर्यको हारसँगै नेपाल प्रतियोगितामा जितविहिन भएको छ ।छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको अंक विहीन बनेर प्रतियोगिताबाट फर्कने भएको छ । छनोट अन्तर्गत नै पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले परा

फुटसलमा नेपालको लगातार तेश्रो हार

काठमाडौं–  एएफसी फुटसल एसियन कपको छनोटअन्तर्गतको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । किर्गिजस्तानको बिश्खेकमा मंगलबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ८–१ गोल अन्तरले पराजित भएको हो । नेपालका लागि खेलको दोस्रो हाफमा सुमित श्रेष्ठले सान्त्वना गोल गर्न सफल भए । अफगानिस्तानसँगको खेलमा पराजित भएसँगै नेपाल छनोटमा जितविहीन भएको छ । यसअघि सोमबार भएको खेलमा […]

एएफसी फुटसल एसियन कप: नेपाल समूह चरणबाट बाहिरियो

एएफसी फुटसल एसियन कप छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ । नेपाल ताजकिस्तानसँग ११–१ गोलअन्तरले हारेको हो । लागातार दोस्रो खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

एएफसी फुटसल एसियन कप : नेपाल समूह चरणबाट बाहिरियो

काठमाडौँ । एएफसी फुटसल एसियन कप छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ । नेपाल ताजकिस्तानसँग ११–१ गोल अन्तरले हारेको हो । लगातार दोस्रो खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । किर्गिस्तानमा आज भएको खेलमा नेपाल र ताजकिस्तानले पहिलो हाफमा १–१ गोलको बराबरी खेलेका थिए । दोस्रो हाफमा भने ताजकिस्तानले १० गोल गर्न […]

एएफसी फुटसल छनोटको पहिलो खेलमा नेपाल पराजित

काठमाडौँ – एएफसी फुटसल एसिया कप छनोट अन्तर्गत नेपालले पहिलो खेलमै पराजित भएको छ । कीर्गिस्तानको बिसकेकस्थित गाजप्रोम स्पोर्टस कम्पलेक्समा भएको खेलमा नेपालले उज्वेकिस्तानविरुद्ध पराजित भएको हो । उज्वेकिस्तानले नेपाललाई ५–१ ले पराजित गर्यो ।  उज्वेकिस्तानका लागि रोपिएभ इख्तियोरले दुई गोल गर्दा उसमोनोभ अ...

एएफसी फुटसल छनोटको पहिलो खेलमा नेपाल पराजित

काठमाडौँ – एएफसी फुटसल एसिया कप छनोट अन्तर्गत नेपालले पहिलो खेलमै पराजित भएको छ । कीर्गिस्तानको बिसकेकस्थित गाजप्रोम स्पोर्टस कम्पलेक्समा भएको खेलमा नेपालले उज्वेकिस्तानविरुद्ध पराजित भएको हो । उज्वेकिस्तानले नेपाललाई ५–१ ले पराजित गर्यो ।  उज्वेकिस्तानका लागि रोपिएभ इख्तियोरले दुई गोल गर्दा उसमोनोभ अ...