काठमाडौँ – एएफसी फुटसल एसिया कप छनोट अन्तर्गत नेपालले पहिलो खेलमै पराजित भएको छ । कीर्गिस्तानको बिसकेकस्थित गाजप्रोम स्पोर्टस कम्पलेक्समा भएको खेलमा नेपालले उज्वेकिस्तानविरुद्ध पराजित भएको हो । उज्वेकिस्तानले नेपाललाई ५–१ ले पराजित गर्यो ।
उज्वेकिस्तानका लागि रोपिएभ इख्तियोरले दुई गोल गर्दा उसमोनोभ अ...