काठमाडौं, कात्तिक ८ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले राजनीतिक स्वार्थ, पूर्वाग्रह, भ्रम र अज्ञानताका कारण एमसीसीको विरोध भइरहेको आरोप लगाएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. महतले भने, “चीनलाई खुसी पार्न अमेरिकाको विरोध गर्नुपर्छ भन्ने पूर्वाग्रहका आधारमा गलत अर्थ लगाएर भ्रम फैलाइएको […]