नेकपा एसका उम्मेदवार गुरुङको रिट विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा

काठमाडौं । रुपन्देही २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । गुरुङको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको छ । यसअघि शुक्रबार पनि पेशी तोकिएको भए पनि गुरुङ पक्षकै कानुन व्यवसायीहरुले सुनुवाइ स्थगित गरेका थिए । बैंकिङ कसुरको कालोसूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले सत्ता गठबन्धनको तर्फबाट नेकपा […]

सम्बन्धित सामग्री

भारतीय सर्वोच्च अदालतकाे हिरक जयन्तीमा पुगे प्रधानन्यायाधीश श्रेष्ठ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भारतको सर्वोच्च अदालतको स्थापना दिवस मनाउन भारत पुगेका छन्।...

विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ- विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा (२) बमोजिम कामु प्रधानन्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । गत साउन १८ गतेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । संवैधानिक परिषदको सिफारिसपछि श्रेष्ठको नाम संसदीय सुनुवाइ […]

३१औं प्रधानन्यायाधीशमा सिफारिस विश्वम्भरप्रसाद श्रेष्ठ को हुन् ?

काठमाडौं,१९ साउन । सर्वोच्च अदालतका प्रधानन्यायाधीश हरिकृष्ण कार्की भोलिबाट अनिवार्य अवकाशमा जाँदैछन् । गत असार १ गतेबाट ३०औं प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्की ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् । नेपालको संविधान अनुसार संवैधानिक निकायका पदाधिकारी हरुको पद रिक्त हुनु एक महिना अगाडिनै संवैधानिक परिषद्को बैठकबसी नाम सिफारिस गर्नुपर्ने हुन्छ । प्रधानमन्त्री अध्यक्ष […]

विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस

शाखा अधिकृतबाट २०३८ मा न्याय सेवा सुरु गरेका श्रेष्ठ अगस्ट १, २०१६ मा सर्वाेच्चकाे न्यायाधीश बनेका थिए ।

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा संवैधानिक इजलासमा बहस सुरू

इजलासमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा रहेका छन्।...

अघिल्लो सरकारले गरेकाे संवैधानिक नियुक्तिविरुद्धको मुद्दामाथि सुनुवाइ हुँदै

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले उक्त मुद्दाको सुनुवाइ गर्नेछ।...

निजगढको फैसलामा न्यायाधीशकै राय बाझियो

काठमाडौँ– सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विवादमा आज राय बाझिएको पूर्णपाठ सार्वजनिक गरेको छ । न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत र डा मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले गत जेठ १२ गते गरेको फैसलाको आज सार्वजनिक भएको पूर्णपाठमा तीन न्यायाधीश र दुई न्यायाधीशको राय फरक–फरक आएको छ । न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, […]