गौर नगरपालिकामा एमालेको अग्रता

रौतहटको गौर नगरपालिकामा एमालेका मेयर उम्मेदवारले अग्रता लिएका छन्। एमालेले १ सय २४ मत ल्याएर अग्रता लिएको छ भने उसलाई राष्ट्रिय जनता पार्टीले ५२ मतका साथ पछ्याइरहेको छ। मुख्य निर्वाचन अधिकृत लेखनाथ ढकालका अनुसार, अहिलेसम्म २ सय मत गनेर सकिएको छ। वडा नम्बर १ र २बाट मतगणना सुरु भएको छ। यहाँ राती साढे१२ बजे देखि…