चीनको दुष्प्रचारका बाबजुद् एमसीसी पास हुनु उपलब्धि : प्रस्तावित राजदूत थम्पसन, तिब्बती शरणार्थीको अधिकारका लागि काम गर्छु

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूतमा प्रस्तावित डिन आर थम्पसनले नेपाली संसदले अमेरिकी सहयोग कार्यक्रम एमसीसी सम्झौता अनुमोदन हुनु अमेरिकाको लागि उपलब्धि भएको बताएका छन्।  अमेरिकी सिनेटको विदेश मामिलासम्बन्धी समितिमा मनोनयनबारे भएको सुनुवाइका क्रममा उनले चीनको भ्रामक दुस्प्रचारका बाबजुद् नेपालले एमसीसीलाई अनुमोदन गरेको बताएका हुन्।  'अमेरिका नेपालसँगको सम्बन्धमा महत्त्वपूर्ण विन्दुमा रहेको छ। नेपाललाई…

सम्बन्धित सामग्री

पोर्चुगलका लागि प्रस्तावित राजदूत नेपालविरुद्ध उजुरी आह्वान

पोर्चुगलका लागि प्रस्तावित राजदूत शनिल नेपालविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ। मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूत शनिल नेपालविरुद्ध १० दिनभित्र उजुरी दिन समितिले आह्वान गरेको हो। यस्तै, समितिको बैठकले क्यानडाका लागि...

चीनका लागि प्रस्तावित राजदूत श्रेष्ठको अग्रिमो आइपुग्यो

काठमाडौँ । चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठलाई चीन सरकारले अग्रिमो (स्वीकृति) दिएको छ । श्रेष्ठलाई संसदीय सुनुवाई समितिले जेठ ३ मा अनुमोदन गरेको थियो । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार श्रेष्ठको अग्रिमो गत साता नै आइपुगेको हो । अब श्रेष्ठलाई नेपालको संविधान अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियुक्त गर्ने छिन् । त्यसपछि श्रेष्ठ बेइजिङ […]

चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठको नाम अनुमोदन

काठमाडौँ । चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । आज (मंगलबार) सुनुवाइसँगै समितिले श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम अनुमोदन गरेको हो । दुवै विरुद्ध समितिमा उजुरी परेको थिएन । बाँकी प्रस्तावित १८ राजदूतविरुद्ध परेको उजुरी खोल्न र सुनुवाइ गर्न भोलि (बुधबार) बैठक बोलाइएको […]

बेलायतका लागि प्रस्तावित राजदूत आचार्यको एग्रिमो स्वीकृत

लण्डन । बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको सहमति पत्र (एग्रिमो) स्वीकृत भएको छ । प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि परराष्ट्र मन्त्रालयले सम्बन्धित मुलुकहरूमा अग्रिमोका लागि पत्राचार गरेको थियो ।लण्डनस्थित नेपाली दूतावास स्रोतले बेलायतका लागि राजदूत सिफारिस आचार्यको ‘एग्रिमो’ गइसकेको पुष्टि गरेको छ । उनी बेलायत आउने मिति भने राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गरेपछि टुङ्गो लाग्ने छ । यसअघि केपी ओली सरकारबाट बेलायतको रा

एमसीसीबारे नेपाल र अमेरिकाका अधिकारीहरूले भ्रम फैलाए :  प्रस्तावित राजदूत खत्री

अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीले एमसीसी लिने वा नलिने अमेरिकालाई प्रष्टसँग भन्नुपर्ने बताएका छन् । सोमबार संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत खत्रीले एमसीसीबारे नेपाल र अमेरिका दुवै देशका अधिकारीहरूले भ्रम फैल्याउने काम गरेको दाबी समेत गरे । उनले सो सम्झौतालाई इन्डो–प्योसेफिक स्ट्राटिजीसँग जोडेर हेर्न नहुने बताए । प्रस्तावित राजदूत खत्रीले एमसीसी अनुदान भएको र ऋण तिर्नु नपर्ने स्पष्ट पारे । यो सम्झौता दुई मुलुकबीचको पार्टनरसिपमा अगाडि बढ्ने उनको बुझाई थियो । प्रस्

एमसिसी लिने वा नलिने अमेरिकालाई प्रष्टसँग भन्नुपर्‍याेः प्रस्तावित राजदूत खत्री

अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीले एमसिसी लिने वा नलिने अमेरिकालाई प्रष्टसँग भन्नुपर्ने बताएका छन्।...

अमेरिकालाई नेपालको असंलग्न परराष्ट्र नीति बुझाउनुपर्छ : प्रस्तावित राजदूत खत्री

काठमाडौं, २० मंसिर: सरकारले विभिन्न देशका लागि प्रस्तावित गरेका राजदूतको सोमबार संसदीय सुनुवाइ भइरहेको छ । सिंहदरवारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा बसेको समितिको बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ भइरहेको हो । वेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य र भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माको संसदीय सुनुवाइ सकिएपछि अहिले अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीको सुनुवाइ […]

नेपाल–भारत सीमा समस्यामा पश्चिमाको चासो : भारतका लागि प्रस्तावित राजदूत  शर्मा

काठमाडौं, २० मंसिर : भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माले नेपाल–भारत सीमा समस्याप्रति पश्चिमा देशको चासो रहेको बताएका छन् । सिंहदरवारमा सोमबार भएको संसदीय सुनुवाइमा उनले नेपाल–भारतको सीमा समस्याप्रति पश्चिमा देशको चासो रहेको बताएका हुन् । संसदीय सुनुवाइ समिति बैठकमा प्रस्तावित राजदूत शर्माले दिएको अभिव्यक्ति  आर्थिक, सामाजिक राजनीतिक क्षेत्रमा सुधारको आवश्यक छ । विश्वास […]

प्रस्तावित राजदूत शर्माले अघि सारे भारतसँग सम्बन्ध सुधारका तीन उपाय

काठमाडौँ – भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माले दुई देशको सम्बन्धलाई मतबुत बनाउनका लागि तीन विषयमा आफूले प्राथामिकता दिने प्रतिबद्धता जनाएका छन्। सोमबार संसदीय सुनुवाइका क्रममा समिति समक्ष शर्माले नेपाल र भारतबीचको सम्बन्ध सुधारका लागि तीनवटा विषयमा जोड दिने उल्लेख गरेका हुन्। शर्माले भारतसँग सहकार्य गर्दै आपसी हितका लागि अघि बढ्न पहिलो विश्वासको वातावरण […]